News Portal

नेकपा एमालेको गंगाजमुना काठमाडौ सम्पर्क मन्चकाे दशैं शुभकामना आदानप्रदान सम्पन्न

हिमालीसंचार संवाददाता
५४५ पटक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपा(एमाले) गंगाजमुना काठमाडौ सम्पर्क मन्च दशैं शुभकामना आदान प्रदान सम्पन्न भएको छ।

कार्यक्रममा ऊपस्थित भई महत्वपूर्ण छलफल, सुझाव, सल्लाह र पार्टीको अहिलेको अबस्था बारे जानकारी दिने कमरेड पार्टी जिल्ला कमिटिका ऊपाध्यक्ष मा.धन बहादुर घले र जिल्ला सम्पर्क मन्चका सचिव कमल थापा थिए।

साथै बिज्ञान तथा प्रबिधि बिभाग केन्द्रीय सदस्य कृष्ण अधिकारीले नेपाल राष्ट्रीय पर्यटन व्यवसायी संगठनका केन्द्रीय सदस्य तथा नवनिर्वाचित टानका बरिष्ट ऊपाध्यक्ष कृष्ण दाहाल र बागमती प्रदेश विज्ञान तथा प्रबिधि बिभागका सदस्य रक्तिम रेग्मीको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...