जीतपुर – कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ६ भग्लापुरमा २ वटा बाटो निर्माणमा पुर्व सांसदले मनपरि गरेका छन्। पुर्व सांसद विश्राम प्रसाद थारुको ठेक्का रहेको भग्लापुरका २ वटा सड्क कालोपत्रेका लागि बेसमाल गाउँलेले मिलाउनपर्ने भन्दै सोझै...बाँकी
बाजुरा – नेपालमा पहिलोपटक ४ दिनका शिशुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बाजुराको क्वारेन्टिनमा जन्मिएका शिशुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्तले जानकारी दिएका छन्। सेती प्रादेशिक अस्पताल, धनगढीको प्रयोगशालामा...बाँकी
काठमाण्डौ – खोटाङ जिल्ला हलेसी महादेव गुफा परिसरमा किरात समुदायका महत्वपूर्ण मानिएका तीन चुला प्रतिस्थापन गर्ने, हलेसी गुफा परिसरभित्र साकेलाथान निर्माण गर्ने भएको छ। हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ सालको नगरसभामा खोटाङका हलेसी गुफामा तीन...बाँकी
काठमाडौं – सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार जारी गरेको...बाँकी
सुर्खेत – पश्चिम सुर्खेतको बराहताल गाँउपालिका वडा नम्बर ८ को जनकल्याण सामुदायिक वनमा व्यापक रुख फडानी भएको पाइएको छ। वन उपभोक्ता समितिकै पदाधिकारी र ठेकेदारको मिलोमतोमा रुखकटान भएको स्थानियहरुले बताएका छन। वनको बार्षिक विधान र...बाँकी
काठमाण्डौ – यस वर्ष एसईईको नियमित परीक्षा नलिने सरकारले निर्णय गरेको छ। बुधवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा परीक्षा लिने निर्णय भएको उर्जा मन्त्री वर्षमान...बाँकी
पाल्पा – गैर आवासीय नेपाली संघ संयुक्त अरब इमिरेट्स युएईस्थित दुवईले रामपुर ६ पाल्पाको आगलागी पिडितलाई आर्थिक सहयोग गरेको छ। रामपुर ६ गैटारका ४९ वर्षिय गोपाल बहादुर सुनारको परिवारलाई संघले ३० हजार नगद नेपाली रुपैयाँ...बाँकी
काठमाडौँ – गर्भ रहनु एक सुखद क्षण हो, दम्पतीको लागि। यद्यपि यो त्यहीबेला सुखद हुन्छ जब दम्पतीले सन्तानको योजना बनाउँछन्। सन्तानको रहर पुरा गरिसकेपछिको अवस्थामा गर्भ रह्यो भने ? दम्पतीको लागि टाउको दुखाईको विषय बन्छ।...बाँकी
रविन्द्र बराल/मोरङ माेरङकाे रंगेली कानेपाेखरी सडक खण्डको निर्माणकार्य सम्झौता भन्दा १ बर्ष ढिलाइ हुने भएको छ। लामा डाँफे द कञ्चनजंधा कन्ट्रशनले कानेपाेखरीदेखि दर्वेशा चाेकसम्म कालाेपत्रेकाे काम सम्पन गरेता पनि अझै ५ किलोमिटर सडक निर्माण कार्य...बाँकी
भोजपुर – अरुण गाउँपालिका वडा नम्बर-२ स्थित चन्डीडाडा र पातालेश्वर गुफाको लागि वडा कार्यलयबाट छुट्टी आएको रकम ३ लाख २५ हजारले चन्डी डाडामा ६० फिट लम्बाई टहरा निर्माण कार्य सम्पन्न भयो। त्यसैगरी पाताले गुफाको २०...बाँकी