News Portal

गायक सुरजकुमार थापाको “नसोचेकै काम” गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५५८ पटक

काठमाडौं – गायक सुरजकुमार थापाको आवाजमा रहेको  “नसोचेकै काम” बोलको आधुनिक गीत पूर्वेली जुनतारा युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतका सर्जक गायक तथा संगीतकार प्रीयजन राईको शब्द रचना रहेको गीतमा लेखक, राजनीतिक विश्लेषक चर्चित संगीतकार आशकुमार राईको संगीत रहेको लिप्सिङ म्युजिक भिडियो पूर्वेली जुनतारा युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो। 

सार्वजनिक गीतको भिडियो निर्देशक गीतकार प्रीयजन राईले नै गरेका हुन्। भिडियो छायांकन तथा सम्पादन समीर राईको रहेको गीत स्टुडियो किंगमा रेकर्डिङ गरिएको आधुनिक गीतलाई रेकर्डिस्ट सुरेश राई र मनोज साङ्सोनले रेकर्ड गरेका हुन् भने  राजु कार्कीले मिक्सिङ गरेका हुन्। 

गायक थापाको राम्रो संगीत संयोजन रहेको आधुनिक गीतलाई सुरेश राईले मास्टरिङ गरेका हुन्। सार्वजनिक गीतको शब्द, संगीत, स्वर र संगीत संयोजन समग्र सबै पक्ष राम्रो रहेका कारण सार्वजनिक आधुनिक गीतलाई दर्शक श्रोताको मन जित्ने विश्वास रहेको निर्माण पक्षले हिमालीसंचारडटकमसंग बताए। 

सार्वजनिक गीत यहा हेर्नुस् 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...