News Portal

मोरङको मिनिल्याण्ड बोर्डिङ स्कुलले विधार्थीहरुसंग टीका जमरा लगाएर दशै मनायो

हिमालीसंचार संवाददाता
४०८ पटक

रबिन्द्र बराल/मोरङ – नेपालीहरुको महान चाड विजया दशमीको अबसरमा मोरङको रंगेली स्थित मिनिल्याण्ड बोर्डिङ स्कुलले आफ्ना विधार्थीहरुसंग रातो-टिका र जमरा लगाएर दशै मनाएका छन्।

मिल्याण्ड बोर्डिङ स्कुलले दशैको लामो विदा हुने भएकाले विधार्थीहरुलाई विदा दिन अगाडि स्कुलले विधार्थीहरुसंग जमरा र रातो-टिका लगाएर दशै मनाएका हुन्। विधालयले विधार्थीका लागि व्यवहारिक ज्ञान प्रवाह गर्नका लागि नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाहरुसंग दशैको टिका लगाएका हुन्।  

मोरङको रंगेली वडा नं. ७ स्थित रहेको मिनिल्याङ स्कुलले नेपालीहरुका सबै मौलिक चाड पर्वहरुलाई महत्वका साथ प्राथमिकता राख्दै आएको स्कुलका प्रिन्सिपल विकर्ण कार्कीले हिमालीसंचारडटकमसंग बताए। प्रिन्सिपल कार्कीका अनुसार विधालयले आफ्ना विधार्थीहरुलाई दशैको रातो टिका-जमरा सहित दक्षिणा दिएर दशमीको विदा दिएको बताए। 

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...