News Portal

महिलालाई लाठ्ठी हान्ने इन्स्पेक्टरमाथि छानविन शुरु

हिमाली संचार संवाददाता
४५५ पटक

काठमाण्डौ। शुक्रवार काँखमा बच्चा बोकेकी एक महिलालाई पुरुष प्रहरीले लाठी हानेको भिडियो सामाजिक सञ्जालभरी भाइरल भइरहेको छ।

बिहिबार ललितपुरको भैसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको धरअगाडी काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई पुरुष प्रहरीले पछाडीबाट धकेल्दै लाठ्ठीले हानेको थिए।

बच्चा बोकेकी महिलालाई लाठ्ठी हान्ने प्रहरी प्रभाग भैसेपाटीका प्रहरी निरीक्षक देविप्रसाद पौड्ल हुन। उक्त धटना भाइरल भए पछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा धटनाको सत्य तथ्य छानविन गर्न ललितपुर परिसरकी एसपी सिंह संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेर धटनाको अनुसन्धान प्रक्रिया शुरु भइसकेको एसएसपी टेकप्रसाद राईले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...