News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

    सेयर गर्नुहोस् आज मंगलबारको राशिफल

    वि.सं.२०७७ साल असार २ गते मंगलबार || सन् २०२० जुन १६ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट...बाँकी

    चर्चा बटुल्दै झ्याउरे गीत “मेरो माया कता छ कुन्नि” (भिडियो सहित)

    काठमाडौं। वागेश्वरी म्युजिक प्रालिको उत्पादन तथा कमल सिम्ताली र डम्मर मल्ल ठकुरीको सयुक्त प्रस्तुतिमा रहेको “मेरो माया कता छ कुन्नि” झ्याउरे गीतले चर्चा बटुलिरहेको छ। उक्त गीतमा गायक कमल बिसी माल्दाई र गायिका तुलसी घर्ती मगरले...बाँकी

    प्रदेश एक सरकारले पर्यटन प्रवर्द्धन क्षेत्रमा विशेष जोड

    धरान – प्रदेश एकका सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ सालको लागि पर्यटन क्षेत्रको प्रर्वद्धन र पुर्वाधार विकास गर्न १ अर्ब १९ करोड १० लाख बजेट विनियोजन गरेको छ। कोभिड-१९ को महामारीले गर्दा थला परेको पर्यटन...बाँकी

    प्रदेश सरकारले धरानलाई खेलकूद ग्राम बनाउने

    धरान।धरान उपमहानगरपालिका धरानलाई प्रदेश सरकारले खेलकूद ग्राम बनाउने गरी प्रदेश नं. १ का प्रदेश सरकारले ३० करोड बजेट विनियोजन गरेको छ । धरान उपमहानगरपालिका धरानलाई प्रदेश नं. १ को खेलकूद ग्रामको रुपमा विकास गर्नका आवश्यक...बाँकी

    अमेरिकावासी झापालीहरुद्वारा दुई वटा एम्बुलेन्स सहयोग

    राम प्रसाद ढुंगेल/झापा – नेपालको पुर्वी जिल्ला झापाबाट संयुक्त राज्य अमेरिका पुगेका ७२ जना नेपालीहरुले झापामा २ वटा एम्बुलेन्स सहयोग गरेका छन्। अमेरिकामा सक्रिय सामाजिक झापालीहरुको संस्था “झापाली समाज, युएसए”को संयोजनमा झापामा दुई वटा एम्वुलेन्स...बाँकी

    सुर्खेतमा वन फडानी बढ्दै, डिभिजन वन कार्यालयका प्रमुखको कार्य क्षमता माथी प्रश्न

    सुर्खेत – पश्चिम सुर्खेतको बराहताल गाँउपालिका वडा नम्बर ८ को जनकल्याण सामुदायिक वनमा व्यापक रुख फडानी भएको पाईएको छ। डिभिजन वन कार्यालय सुर्खेतको अनुगमन टोलीले निरक्षण गर्दा वन फडानी भएको विभिन्न प्रजातिका रुखहरु कटानी भएको...बाँकी

    असारको तेश्रो सातासम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान रोक

    सुरज कुँवर/काठमाडौँ – सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई असार २१ गते राति ११:५९ सम्मलाई रोक लगाएको छ। उडान रोक्न सरकारले चैत ९ गतेयता गरेको यो सातौं निर्णय हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका...बाँकी

    लकडाउनको मैका छोपि अबैध रुपमा भारतबाट ल्याउदै गरेको मदिरा बरामद

    रबिन्द्र बराल/मोरङ – कोरोना भाईरस नियन्त्रणका लागि नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेको अबस्थामा भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको सुर्ति, खैनि, सिलिवरका भाडकुडा, प्लास्टिकका सामग्रीलगायतका सामानहरु प्रहरीले पक्राउ गरेको छ। नेपालबाट सिमाबर्ति क्षेत्रतर्फ लैजादै...बाँकी

    गाउँपालिका अध्यक्ष भोजमा मस्त, क्वारेन्टाइनमा बस्ने नागरिकको बेहाल

    सुर्खेत – लकडाउनको अवस्थामा सिम्ता गाउँपालिका सरकारका प्रमुख कविन्द्र कुमार केसीको नेतृत्वमा विभिन्न वडाका जनप्रतिनिधिहरू स्थानीय मानिसहरूको सहभागितामा राजकाडा दरबारको शिलान्यासको निहुँमा ठुलो भोजको आयोजना गरिएको छ। सरकारले लकडाउनको उल्लङ्घनका नाममा सर्वसाधारणलाई अत्यावश्यक बाहेक घरबाट...बाँकी

    विद्यालय नखुलेसम्म शुल्क नलिन र इन्टरनेट नि:शुल्क गर्न नेविसंघको माग

    काठमाडौँ – नेपाल विद्यार्थी संघले विद्यालय नखुलुञ्जेलसम्म कुनै शुल्क नलिन र अनलाइन कक्षा सञ्चालनका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आइतबार ज्ञापनपत्र बुझाउँदै नेविसंघले विद्यालय र...बाँकी