News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    ब्रेनट्युमर बुद्धकुमारीलाई एनआरएनए कुवेतको सहयोगमा स्वदेश फर्काइयो

    जनवरी २४, कुवेत : ब्रेनट्यूमर भई कुवेतको IBN-SINA अस्पिटलमा उपचारत बुद्धकुमारी राईलाई एनआरएनए, एनसिसि कुवेतको विषेश सहयोगमा स्वदेश फर्काइएको छ। उनलाई २३ जनवरी २०१९ को दिन ओमान एयरबाट स्वदेश फर्काइएको हो। बुद्ध कुमारीलाई एनआरएनए, एनसिसिको पहलमा...बाँकी

    झापाली समाज कुवेतद्वारा स्व.घिमिरेको परिवारलाई १ लाख ७० हजार आर्थिक सहयोग

    कुवेत : झापा जिल्ला माईधार निवासी करिब १३ वर्ष देखि कुवेतलाई कर्मथलो बनाउदै आउनु भएका बिष्णु कुमार घिमिरेको गत १६ नोभेभ्बर २०१८ का दिन हृदयघाटका कारण मृत्यु भएको थियो । स्व. घिमिरे स्थापना काल देखि...बाँकी

    नेपाल प्रेस यूनियन सुर्खेतको अध्यक्षमा खड्का सर्वसम्मत

    सुर्खेत : नेपाल प्रेस युनियन सुर्खेत शाखाको ७ औं जिल्ला अधिवेशन बिहिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । अधिवेशनवाट इश्वरबहादुर खड्काको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्षमा बुद्धिसिंह ठकुरी (देउती टिभी),...बाँकी

    पत्रकार कुटिएपछि संघको आपत्ति

    काठमाडौं– बुधबार फिल्म ‘शुभ लभ’को पत्रकार भेटघाट कार्यक्रमको रिपोटिङको क्रममा पत्रकार समिर बलामीमाथि भएको कुटपिटप्रति चलचित्र पत्रकार संघले आपत्ति जनाएको छ ।  संघले बिहिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘क्युज हलका कर्मचारीेले पत्रकारमाथि गरेको दुब्र्यवहारप्रति...बाँकी

    प्रहरी कार्यालय हटाउन मन्त्रालयलाई निगमको पत्र, प्रहरी भने तत्काल नहट्ने पक्षमा

    टेकराज थामी काठमाडौं : टेकुस्थित नेसनल ट्रेकिङको भवनमा रहेको महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको कार्यालय हटाउन नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको छ । पटक–पटकको पत्रपछि...बाँकी

    प्रदेशस्तरीय यातायात व्यबस्था सेवा शुरु, मुख्यमन्त्री पौडेलले पाए पहिलो नम्बरको इलेक्ट्रिक गाडी

    हेटौंडा : हेटौंडामा प्रदेशस्तरीय यातायात व्यबस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । प्रदेश–३ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यालय सञ्चालनमा ल्याएको हो। हेटौंडा–११ स्थित थानाभ¥याङमा स्थापना गरिएको सेवा कार्यालयबाट निजी, सरकारी, भाडाका सबै नयाँ सवारी...बाँकी

    सुख्खा पहिरो झरेर केहीबेर कालिगण्डकी नदी थुनियो

    बागलुङ– मुस्ताङको घरपझोङ गाउँपालिका–१ मा पहिरो खस्दा कालीगण्डकी नदी केहीबेर थुनिएको छ। बुधबार बिहान १० बजे घरपझोङको वडा नं १ र २ को सीमानामा पर्ने छैरो भन्ने ठाउँमा पहिरो खस्दा नदि थुनिएको हो। नदीभन्दा माथि...बाँकी

    क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिट बुधबार देखि रंगेलीमा शुरु

    मोरङ : रंगेलीमा क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिटको बुधवार भव्य रुपमा उद्घाटन गरीएरी छ। स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद मुल नारा सहित क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिट सुरु भएको छ। प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले...बाँकी

    स्विट्जरल्याण्डमा प्रधानमन्त्री  केपी ओलीले भने ? 

    डाभोस–प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक नभई जनताको सेवक बनी नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन चाहेको बताएका छन् । स्विट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत जारी ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयको सत्रमा उनले आफूले नेपाली...बाँकी

    नेपाल प्रेस यूनियन सुर्खेतको अधिवेशन अबैधानिक : केन्द्रिय अध्यक्ष सिग्देल

    सुर्खेत : केन्द्रीय समितिको निर्देशन विपरित अबैधानिक रुपमा भएको नेपाल प्रेस यूनियन सुर्खेतको अधिवेशन क्रियाशिल पत्रकारहरुले बहिस्कार गरेका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्देशन उलंघन गर्दै अधिवेशन गरिएको भन्दै क्रियाशिल पत्रकारहरुले अधिवेशन बहिस्कार...बाँकी