News Portal

जनता समाजवादी पार्टी नेपालले टुग्यायो निर्वाचन क्षेत्र सहित उम्मेदवार [नामावली सहित]

हिमालीसंचार संवाददाता
३०० पटक

काठमाडौं – नेकपा एमालेसंग तालमेल गरेका जनता समाजवादी पार्टी नेपालले उम्मेदवारी दिने अधिकांश जिल्ला केही उम्मेदवारहरुको नाम टुंगो लगाएको छ ।

जनता समाजवादी पार्टी नेपालले एमालेसँग १४ जिल्लाहरुमा ५४ सिटको भागबन्डा सहित राजनैतिक सहमति गर्दै तालमेल गरी प्रतिनिधिसभा सदस्यका लागि १७ सिट लिने गरी शुक्रबार सहमति गरेको थियो। 

निर्वाचन क्षेत्र र उम्मेदवारहरु:

सुनसरी १ :अशोक राई
सप्तरी ३.२ :विदेश्वर यादव
सिरहा १.२ :राजकुमार गुप्ता
सिरहा २ :राजकिशोर यादव
सिरहा २.२ :विजय यादव
सिरहा ३.२ :रेणु यादव
सिरहा ४ : डा. विरेन्द्र महतो
सिरहा ४.२ :सुरेश मंडल
घनुषा १ :दिपक कार्की
घनुषा १.१ :सुकेश्वर यादव
घनुषा २ – गंगाराम यादव
घनुषा २.१ :शैलेन्द्र यादव
घनुषा २.२ :रामअशिष यादव
घनुषा ३.१ :जितेन्द्र यादव
घनुषा ४.१ :ज्ञानेन्द्र यादव
महोतरी १.२ :राम श्रेष्ठ महतो
महोतरी २.१ :धर्मेन्द्र साह
महोतरी ३ :हरिनारायण यादव
महोतरी ३.१ :दिपेन्द्र झा
महोतरी ४ :डा. सुरेन्द्र यादव
महोतरी ४.२ :सरोजकुमार सिंह
सर्लाही १ :प्रमोद साह
सर्लाही १.१ :
सर्लाही २.२ :अशोक यादव
सर्लाही ३.२ :संजय यादव
सर्लाही ४ :राकेश मिश्रा
सर्लाही ४.२ :उदयकान्त मिश्र
रौतहट १.२ :योगेन्द्र यादव
रौतहट २.२ :
सर्लाही ३.१ :रामाश्रय चौघरी
सर्लाही ४.२ :शेषअबुल कलाम
बारा १.२ :सरोजकुमार यादव
बारा २ :रामसहायप्रसाद यादव
बारा २.२ :बच्चा राउत अहिर
बारा ३ :रामबाबुकुमार यादव
बारा ३.१ :भरत खड्का
बारा ३.२ :पारसप्रसाद साह
बारा ४.२ :आत्माराम साह
पर्सा १ :प्रदीप यादव
पर्सा १.२ :लालबाबु राउत
पर्सा २ :सुरेन्द्र कुर्मी
पर्सा २.१ :रामनरेश यादव
पर्सा ३.२ :डा. मघु गुप्ता
पर्सा ४.२ :सिंहासन साह कलवार
बाँके २ :इश्तियाक राई

जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले हालै पार्टीले तालमेल गरेको क्षेत्रमा उठ्ने उम्मेदवारहरुको नामावली सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...