News Portal

शिक्षा क्षेत्रमा काम गर्दै आइरहेका जगन्नाथ देवकोटाले  प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंबाट उम्मेदवारी दिने

हिमालीसंचार संवाददाता
२६९ पटक

काठमाडौं– क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारको घोषणा गरेका देवकोटाले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएका हुन।

आफूले शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको र अब राजनीतिमार्फत देशभर सेवा गर्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेको देवकोटाको भनाइ छ।

काठमाडौं भित्रका विविध समस्यालाई समाधान गर्नुका साथै आफूले जितेमा शिक्षा क्षेत्रमा अझै महत्त्वपूर्ण काम गर्ने देवकोटा बताउँछन् ।

‘अहिलेसम्म जितेका नेताहरूले सत्ता र पैसाको लोभमा परी देश र जनताका लागि केही पनि काम गरेनन्,’ उनले भने, ‘ तर म कुनै लोभ लालचले यहाँ आएको होइन, देशको मुहार पुराना नेताले नफेरिने देखेपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेको हुँ ।काठमाडौं – विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आइरहेका जगन्नाथ देवकोटाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंबाट उम्मेदवारी दिने भएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारको घोषणा गरेका देवकोटाले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएका हुन ।

आफूले शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको र अब राजनीतिमार्फत देशभर सेवा गर्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेको देवकोटाको भनाइ छ ।

काठमाडौं भित्रका विविध समस्यालाई समाधान गर्नुका साथै आफूले जितेमा शिक्षा क्षेत्रमा अझै महत्त्वपूर्ण काम गर्ने देवकोटा बताउँछन् ।

‘अहिलेसम्म जितेका नेताहरूले सत्ता र पैसाको लोभमा परी देश र जनताका लागि केही पनि काम गरेनन्,’ उनले भने, ‘ तर म कुनै लोभ लालचले यहाँ आएको होइन, देशको मुहार पुराना नेताले नफेरिने देखेपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेको हुँ ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...