News Portal

एमाले र जसपाबीच तालमेल, कुन कुन क्षेत्रमा सहमति भयो [सूची सहित]

हिमालीसंचार संवाददाता
३०४ पटक

काठमाडौं – प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन यहि मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच गठबन्धन हुने भएसंगै एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लगाएका छन् ।

आज शनिबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन गर्ने गरी सिट बाँडफाँटको विषयमा एक सहमतिपत्रमा हस्ताक्षर गरिएको नेकपा एमाले महासचिव शंकर पोखरेलले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन् । उक्त सहमति अनुसार प्रतिनिधिसभाका लागि नेकपा एमालेलाई ३५ सिट र जसपालाई १७ सिट दिने सहमति भएको छ ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने जनाएका छन् । सहकार्य निर्वाचनपछि पनि रहने सहमतिपत्रमा उल्लेख गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...