News Portal

शिव महापुराण एवम् धन धान्याञ्चल महायज्ञ सम्पन्न

हिमाली संचार संवाददाता
२८८ पटक

रबिन्द्र बराल -माेरङकाे रतुवामाई नगरपालिका ६ सुन्दावाटिका स्थित अाेमकारेश्वर शिव पाञ्चायन मंन्दिरमा धार्मिक तथा पर्यटकियक्षेत्र बिकास गर्ने उदेश्यका साथ मंन्दिरकाे ४४ अाै बार्षिकाेत्सव एवम् महाशिवरात्रिकाे अवसरमा १० दिने शिव महापुराण एवम् धन धान्याञ्चल ज्ञान महायज्ञ धार्मिक अनुष्ठान सम्पन्न भएको छ । गत साल देखि धार्मिक तथा पर्यटकिय स्थलका रुपमा बिकास गर्ने उदेश्य तथ चौरासी परिक्रमा (१०८ शिव लिङ) स्थापना ,चिल्ड्रेन पार्क निर्माण, सिमसार, स्विमिङ पुल , पिक्निक स्पोर्ट्स निर्माण कार्यका लागि साे पुराणकाे अायाेजना गरिएको थियोे ।

शिवपुराणमा चाैरासि परिक्रमा निर्माणकार्य का लागि पुराणमा १४ लाख ५० हजार नगद चन्दा सङ्कलन भएको छ । कार्यक्रमकाे प्रमुख अतिथि रतुवामाई नगरपालिका का मेयर रविन राई , समाज सेवि बलवहादुर बस्नेत , मंन्दिरका अध्यक्ष पुण्यप्रसाद खतिवडा , बबिन भन्डारी , बडा अध्यक्ष , लगायतको उपस्थिति समेत रहेको थियोे । मंन्दिरमा रहेको भान्सा घर निर्माणका लागि स्थानीय समाजसेवि बलवहादुर बस्नेतकाे सहयोगमा निर्माण गरिएको छ । समापन कार्यक्रममा भुटिया ताजपुरिया, नारायणी भन्डारी , निर्मला गाैतम, जानुका देवि वस्नेत,मन्जु पाेख्रेल लागायत ८ जना मंन्दिर संस्थापक हरुलाई अभिनन्दन गर्नुका साथै समाजसेवी बलवहादुर बस्नेत लाई समेत मायाको चिनाे समेत बितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...