News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • अबको निर्वाचन वर्तमान सेना र भुतपुर्व सुरक्षाकर्मीकाे जिम्मामा गराउनुपर्छ

    हिमालीसंचार संवाददाता
    १६० पटक

    काठमाडौ – वर्तमान सेनाहरु र भुतपुर्व सुरक्षाकर्मीहरुले मंसिर ४ गते हुन लागेको निर्वाचन गराए भने हामी निर्वाचनमा भाग लिन्छौं तर असंवैधानिक गठबन्धनको सरकारले गराएको निर्वाचनमा हामी बाउ छोरी भाग लिदैनौ निर्वाचन बहिष्कार गर्छौं ।असंवैधानिक गठबन्धनको सरकारले गराएको निर्वाचन निष्पक्ष हुँदैन र मुलुकले निकास पाउँदैन । गठबन्धनको सरकारले मंसिर ४ गते घोषणा गरेको निर्वाचनले मुलुकमा निकास आउँदैन । यसकारण हामी बाउ छोरीले निर्वाचन बहिष्कार गरेका छौं ।

    समयमा महाभियोग टुंगो नलगाउनु गठबन्धनको सभामुख, सरकार र सांसदहरूको गल्ती हो । असोज १ गते रातीबाट संसदको कार्यकाल सकिएपछि प्रधानन्यायाधीश माथि लगाइएको महाभियोग स्वतः निष्क्रिय भएको छ । प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत हाजिर गर्न जाने क्रममा गठबन्धनको सरकारले जबरालाई रोक लगाई हस्तक्षेप गरी नजरबन्द गरेको छ । असंवैधानिक गठबन्धनको सरकार प्रतिगामी बनेकोछ । प्रतिगामी असंवैधानिक गठबन्धनको सरकारले गराएको निर्वाचन निष्पक्ष हुँदैन । गठबन्धनको सरकारले निर्वाचनमा बल प्रयोग र धाँधली गर्ने परिस्थिति देखिन्छ । गठबन्धनको सरकारले बल प्रयोग गरी धाँधली गरेको निर्वाचनमा मुलुकले निकास पाउँदैन । अबको निर्वाचन वर्तमान सेनाहरु र भुतपुर्व सुरक्षाकर्मीहरुले गराउनुपर्छ ।

    मुलुक दोस्रो अंग न्यायपालिका माथी असंवैधानिक कामचलाउ गठबन्धनको सरकारले हस्तक्षेप गरी संविधानको समेत उल्लंघन गरेको छ त्यसैले विक्रम सम्वत २०७२ साल असोज ०३ गते जारी संविधान समाप्त भएको छ । एक त २०७२ सालको संविधान समाप्त भएको छ । अर्को तर्फ गठबन्धनको सरकार र सांसदहरू नै असंवैधानिक छ त्यसैले हामी बाउ छोरीले नै मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गरेका छौं ।

    गठबन्धनको सरकार नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बनाइ दिएको हो । प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएपछि महाभियोग लगाउने गठबन्धनको सरकार र सांसदहरू स्वतः असंवैधानिक छ । गठबन्धनको सरकारले गरेको हरेक निर्णयहरु पनि असंवैधानिक छ । प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाई निलम्बित गर्ने र संसदको कार्यकाल असोज १ गते सकिएपछि मुलुकको दोस्रो अंग न्यायपालिकाको सर्वोच्च अदालतको सर्वोच्च  प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा हाजिर हुन नदिई नजरबन्द गरी राख्ने कामचलाउ गठबन्धनको सरकार र सांसदहरू असंवैधानिक छ । गठबन्धनको सरकार र सांसदहरू बनाउने समयमा प्रधानन्यायाधीश जबरा ठिक हुने गठबन्धनको सरकार र सांसदहरूको अनुकुलको कार्य नगरेकोले जबरालाई निलम्बित गर्ने गठबन्धनको सरकार र सांसदहरू कसरी जायज हुन सक्छ ? यसकारण गठबन्धनको सरकार र सांसदहरू असंवैधानिक छन । असंवैधानिक गठबन्धनको सरकारले गरेको निर्वाचनले मुलुकले निकास पाउँदैन । अब मुलुकमा सैनिक शासनको खाँचो रहेको छ र अबको निर्वाचन वर्तमान सेनाहरु र भुतपुर्व सुरक्षाकर्मीहरुले गराउनुपर्छ । वर्तमान सेनाहरु र भुतपुर्व सुरक्षाकर्मीहरुले निर्वाचन गराउने हो भने निर्वाचनमा भाग लिन्छौं । नत्र हामी बाउ छोरीले नै निर्वाचन बहिष्कार गर्छौं ।

    लेखक – स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा र दिपिका शर्मा मोबाइल नम्बर:९८४८०५५७७६, ९८१२४९१३९७ ।

    प्रतिकृया दिनुहोस्

    ज्ञानेन्द्र शाहले लुम्बिनीमा गरे हजार बुद्ध मन्दिरको पूजा

    दाङ। पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्। मन्दिर उदघाटन अवसरमा...

    फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५...

    आज कम्बोडिया जाँदै सभामुख देवराज घिमिरे

    काठमाडौं। सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन्। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११...

    नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

    काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा...

    फर्मासिस्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

    काठमाडौँ। आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था...