News Portal

भक्तपुरमा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दोलखाका एक युवक पक्राउ

हिमालीसंचार संवाददाता
२१५ पटक

पुष्कर खड्का रामेछाप – भक्तपुरमा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दोलखा एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका ७ का १९ वर्षीय अशोक भन्ने अनिश भुजेललाई प्रहरी पक्राउ गरेको हो ।

पक्राउ परेका भूजेलले आफू काम गर्नेठाउँ भक्तपुर नगरपालिका १ दुधपाटीको मम एण्ड पिज्जा हाउसमा बोलाई बालिकालाई विभिन्न प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको भन्दै पिडित परिवाले प्रहरीकोमा उजुरी दिएका थिए ।
प्रहरीलाई दिएको उजुरीको अाधारमा भूजेललाई ललितपुर महानगरपालिका ९ भुलढोकाबाट पक्राउ गरिएको भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो। पक्राउ परेका भूजेलमाथि थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरी जनाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...