News Portal

मोरङको सुनवर्सीका दुई जना युवा ब्राउन सुगर सहित पक्राउ

हिमालीसंचार संवाददाता
५५८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं. ७  स्थित निचामारी बक्राह पुल नजिकैबाट ब्राउन सुगर सहित एक जना जुवा पक्राउ परेका छन ।

रंगेली नगरपालिका वडा नं.७ निचामारी बक्राह पुल हुदै दक्षिणबाट उत्तर तर्फ जादै गरेको को ३१ प ४४१४ नंम्बरको मोसालाई इलाका प्रहरी कार्यालय रंगेलीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मोरङको सुनवर्षी नगरपालीका वडा नं. ४ गोपी कामत बस्ने २५ बर्षीय अमित कुमार दासको साथबाट ३६ ग्राम ७.५० मिली ग्राम ब्राउन सुगर सहित प्रहरीले बरामद गरेको छ ।

मोटरसाइकल चालक सोही स्थान बस्ने ३५ बर्षीय निलेश कुमार दासलाई समेत प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नियन्त्रणमा लिएको दुबै जना युवालाई अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक शैलेश न्यौपानेले हिमालीसंचारडटकमसंग बताए। 

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...