News Portal

  • झापाको विभिन्न स्थानमा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा ३ जनाको मृत्यु

    हिमालीसंचार संवाददाता
    १७१ पटक

    भाद्र २६,२०७९
    अविन माबो/झापा
    – झापा जिल्लाको विभिन्न तीन ठाउमा करेन्ट प्रयोग गरेर माछा मार्ने क्रममा ३ जना युवाको करेन्ट लागेर मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो अपराह्न याङबरक गाउँपालिका वडा नं. ६ पाँचथर घर भई बुद्धशान्ति वडा नं. २ बस्दै आएका ३२ वर्षीय कमल बराइली, बुद्धशान्ति गाउँपालिका वडा नं. ३ स्थित कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागि गम्भीर घाइते भएका रसाईलीको बीएनसी अस्पताल बिर्तामोडमा मृत्यु भएको छ। 

    त्यस्तै, हल्दीबारी गाउँपालिका वडा नं. ५ बस्ने ६१ वर्षीय ओमबहादुर थाम्सुहाङले स्थानीय भुतेनी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको छ। 

    मेचीनगर नगरपालिका वडा नं. ५ स्थित स्थानीय हडिया खोलामा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लिग हुदा गम्भीर घाइते भएका मेचीनगर नगरपालिका वडा नं. ११ धाईजनका ४७ वर्षीया सन्त चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...

    नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

    चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार...

    तराईमा पानी नपर्दा खेत बाझै, किसान चिन्तित

    रविन्द्र बराल / मोरङ, असार २४ – मोरङको दक्षिणी भेगका कृषकहरू अहिले चिन्तामा छन् ।...

    रसुवागढी भन्सारमा बाढीको प्रकोप : मालसामान र संरचना क्षतिग्रस्त, कर्मचारी भने सुरक्षित

    काठमाडौं, असार २४ – रसुवागढी क्षेत्रमा अविरल वर्षासँगै आएको बाढीले भन्सार परिसरमा रहेका थुप्रै मालसामान...

    आज २०८२ साल असार २४ गतेको राशिफल

    आज असार २४, २०८२ (जुलाई ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...