सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५ मा आज (शुक्रबार) दिउँसो बागमती प्रदेश ००१ ख ४७१० नम्बरको बस दुर्घटनामा परेको छ। दोलखाबाट काठमाडौं तर्फ जाँदै गरेको बस ब्रेक फेल भएर पल्टिएको आशंका गरिएको छ। दुर्घटना दिउँसो करिब १ बजे...बाँकी
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका
काठमाडौं, २६ पुस। काठमाडौं महानगरपालिकाको शिक्षा विभागले शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न ७२० जना शिक्षकका लागि विशेष तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ। ‘टिचर कलेज कार्यक्रम’ अन्तर्गत ३ माघबाट सुरु हुने यस तालिममा विषयगत अध्ययन, प्रारम्भिक...बाँकी
काठमाडौं महानगरपालिका टिचर कलेज कार्यक्रम शिक्षा विभाग
धनगढी, पुस २६ – धनगढीमा अटो रिक्सामा सवार एक व्यक्तिको बिहीबार मृत्यु भएको छ। शहीदगेटदेखि चौराहातर्फ जाँदै गरेको अटोमा सवार धनगढी–४ का ४६ वर्षीय भुवन खत्री अचानक बेहोस भएका थिए। उपचारका लागि माया मेट्रो अस्पताल...बाँकी
धनगढी
काठमाडौं, पुस २६ – नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्य बढेको छ। पछिल्ला तीन दिनदेखि सुनको भाउ निरन्तर उकालो लाग्दै आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले...बाँकी
गहना चाँदी सुन सुनचाँदी सुनचाँदीको मूल्य
काठमाडौं, पुस २६ – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा बिहीबार धरौटीमा रिहा भएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन्। लामिछानेविरुद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकोले उनी...बाँकी
काठमाडौं जिल्ला अदालत रवि लामिछाने रास्वपा सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरण
अमेरिकाको भर्जिनियाको स्यानटिली सहरमा पोखरीमा गाडी डुब्दा दुई नेपालीको मृत्यु भएको छ। ज्यान गुमाउनेमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेका छन्। जनवरी ९ मा होटल बाहिरको पोखरीमा कार डुबेको अवस्थामा भेटिएको...बाँकी
अमेरिका भर्जिनिया
डोल्पा। डोल्पा जिल्लाको मुड्केचुला गाउपालिका वडा नं ६ नर्कुमा गरिब, दुखी, असहाय र अपांग लक्षित न्यानो कपडा बितरण गरिएको छ। जेबि फाउन्डेसन काठमाडौका संयोजक जयस उपाध्यायको सहयोग तथा जिल्ला समन्वय समिती डोल्पाका प्रमुख श्याम बहादुर...बाँकी
२५ पुस, काठमाडौं – टोखा नगरपालिका–८, मिलनटोलस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको ज्यान गएको छ। बा ६३ प १४४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नुवाकोट, शिवपुरी गाउँपालिका–५ निवासी तथा हाल काठमाडौं तार्केश्वर बस्दै आएकी ४० वर्षीया...बाँकी
टोखा नगरपालिका
काठमाडौं, माघ २५ – चीनमा मंगलबार गएको शक्तिशाली भूकम्पपछि १२ सयभन्दा बढी परकम्पहरू गएका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार बिहीबार दिउँसोसम्म १ हजार २११ पटक परकम्प गएको जनाएको छ। मंगलबार बिहान बेइजिङ समय अनुसार...बाँकी
चीन परकम्प भूकम्प
काठमाडौँ – स्मार्ट लाइसेन्स वितरण प्रक्रियामा चरम ढिलाइ हुँदा सेवाग्राहीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। हालसम्म १७ लाखभन्दा बढी व्यक्तिले स्मार्ट लाइसेन्सका लागि आवेदन दिएर पर्खाइमा छन्। सवारी व्यवस्था विभागले २०२२ मा जारी गरेको थुप्रै...बाँकी
स्मार्ट लाइसेन्स