सल्यानको कुपिण्डे नगरपालिका–११ सिस्नेपातालमा बुधवार बिहान ३ वर्ष र ६ महिनाका दुई बालिका मृत अवस्थामा भेटिए। मृतकहरू १७ वर्षीया पूर्णिमा रानाकी छोरीहरू हुन्। बालिकाहरूको घाँटीमा डाम देखेपछि प्रहरीको शङ्काले पूर्णिमालाई नियन्त्रणमा लियो। सोधपुछमा उनले आफ्नै...बाँकी
आमा पक्राउ कुपिण्डे नगरपालिका छोरीहरुको हत्या
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा सरकारी वकिलको जवाफी बहस सकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहित सात जना प्रतिवादी विरुद्धको बहस आज समाप्त भएको हो। जिल्ला सरकारी...बाँकी
रवि लामिछाने रास्वपा सूर्यदर्शन सहकारी ठगी प्रकरण
२५ पुस, काठमाडौं – नेपाल राष्ट्र बैंकका अधिकारी र व्यवसायीलाई धम्की दिएको आरोपमा दुर्गा प्रसाईं सहित तीन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। प्रसाईंसँगै झापाका हरिचन्द्र फुयल र रामचन्द्र मैनालीमाथि संगठित आपराधिक लाभ...बाँकी
दुर्गा प्रसाई
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजतपत्र नवीकरण नगरी सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुलाई अनुमति लिनका लागि सूचना जारी गरेको छ। मन्त्रालयले निजी, सहकारी, गैरसरकारी र सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई परिपत्र जारी गर्दै इजाजत पत्र नवीकरण...बाँकी
काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
पुस २४, कास्की — सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीको थुनछेक बहस अन्तिम चरणमा पुगेसँगै पोखराको निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका प्रतिवादीहरूको बहस जारी...बाँकी
कास्की जिल्ला अदालत रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यदर्शन सहकारी ठगी प्रकरण
अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको मृत्यु शंकास्पद घटनाको रुपमा सार्वजनिक भएको छ। पारामाट्टास्थित अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर ३९ वर्षीया दीक्षा दाहालको मृत्यु भएको छ। घटना करिब ६ दिनअघिको भए पनि अहिले यसको अनुसन्धानले नयाँ...बाँकी
#मृत्यु अष्ट्रेलिया नेपाली महिलाको सिड्नी
२४ पुस, काठमाडौं । दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य बुधबार वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ५२ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो...बाँकी
गहना चाँदी सुन सुनचाँदी सुनचाँदीको मूल्य
काठमाडौँ – सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण अभियोगमा रवि लामिछाने विरुद्ध थुनछेक बहस मंगलबार सम्पन्न भएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा रविका तर्फबाट वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे, डा. नारायणदत्त...बाँकी
जिल्ला अदालत कास्की थुनछेक रवि लामिछाने सम्पत्ति शुद्धीकरण सहकारी ठगी
काठमाडौँ – सरस्वती बहुमुखी क्याम्पसले हल्ट प्राइज प्रतियोगिता अन्तर्गत व्यावसायिक क्यानभास मोडेल सम्बन्धी कार्यशाला भव्य रूपमा सम्पन्न गरेको छ। उक्त कार्यशालाले उद्यमशीलतालाई सशक्त बनाउन र नवीन व्यावसायिक योजनाहरू विकास गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको...बाँकी
काठमाडौँ सरस्वती बहुमुखी क्याम्पस
पुस २३,काठमाडौं – चीनको तिब्बत क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले ९५ जनाको ज्यान लिएको र १३० भन्दा बढी घाइते भएको घटनाप्रति राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख व्यक्त गरेका छन्।...बाँकी
केपी शर्मा ओली चीन भूकम्प रामचन्द्र पौडेल