News Portal

सुनचाँदीको मूल्यमा पुनः गिरावट

नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार घट्दो क्रममा छ।

संगीता गुरुङ
१९९ पटक

नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार घट्दो क्रममा छ। आज  आइतबार सुनको भाउ फेरि घटेर प्रतितोला १ लाख ७४ हजार ५ सय रूपैयाँमा झरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार मात्र सुन प्रतितोला ३ हजार ९ सय रूपैयाँले घटेको थियो भने आइतबार थप १ हजार ९ सय रूपैयाँले कमी आएको हो। दुई दिनमा जम्मा ५ हजार ८ सय रूपैयाँले सुनको मूल्य घटिसकेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ। शुक्रबार १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार ७० रूपैयाँले घटेर १ हजार ८ सय रूपैयाँमा झरेको छ।

प्रतिकृया दिनुहोस्

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...