नयाँ दिल्ली – भारतमा ह्यूमन मेटापन्यूमोभाइरस (एचएमपीभी) संक्रमणको संख्या ८ पुगेको छ। मंगलबार महाराष्ट्रको नागपुरमा दुई नयाँ संक्रमित फेला परेका छन्। नागपुरमा १३ वर्षीया बालिका र ७ वर्षीय बालकमा लगातार रुघाखोकी र ज्वरोका लक्षण देखिएपछि...बाँकी
एचएमपी डब्लूएचओ ह्यूमन मेटापन्यूमोभाइरस
पुस २३, सोलुखुम्बु – आज (मंगलबार) गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ। थुलुङ दूधकोशी–७, देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको...बाँकी
खुम्बु पासाङल्हामु गाउँपालिका सोलुखुम्बु
पुस २३, काठमाडौँ – आज (मंगलबार) बिहान ६:५० मा नेपालमा भूकम्पको झट्का महसुस गरियो। यो भूकम्प चीनको तिब्बतस्थित डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर ७ म्याग्नेच्युटको थियो। भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा महसुस भयो।...बाँकी
भूकम्प
पुस २३, काठमाडौं – आज (मंगलबार) बिहान तिब्बतको डिंगे काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पले नेपालका ९ जिल्लामा कडा धक्का महसुस भएको छ। सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, र पाँचथरमा कडा...बाँकी
ओखलढुङ्गा खोटाङ चीन ताप्लेजुङ तेह्रथुम धनकुटा पाँचथर भूकम्प भोजपुर सङ्खुवासभा सोलुखुम्बु
धनगढी, पुस २३ – बझाङमा अस्पताल लैजाने क्रममा एक गर्भवती महिला र नवजात शिशुको बाटोमै मृत्यु भएको छ। केदास्युँ गाउँपालिका-१ की २१ वर्षीया सविता बोहराको सोमबार अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।स्थानीय महिलाहरूले बोकेर अस्पताल...बाँकी
केदास्युँ गाउँपालिका धनगढी
पुस २२, ललितपुर – ग्वार्कोस्थित इपिएस कार्यालयमा आज (सोमबार) युवाहरूले भिसा लागेर पनि टिकट अभावका कारण कोरिया जान नपाएको भन्दै प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले भिसा अवधि सकिन लाग्दा करिब १,५०० युवाले उडानको प्रतीक्षा गरिरहेको गुनासो...बाँकी
इपिएस कार्यालय दक्षिण कोरिया भिसा
२२ पुस, काठमाडौं – कैलालीको गोदावरी नगरपालिकाका ४६ जनाले नेकपा एमाले परित्याग गरेका छन्। सामूहिक राजीनामासहित नगर अध्यक्षलाई सम्बोधन गरिएको पत्रमा पूर्वमाओवादी भएकाले अपमानित हुनुपरेको गुनासो गरिएको छ। पत्रमा एमालेमै रहँदा पटकपटक अपमान र अपहेलनाको...बाँकी
कैलाली गोदावरी नगरपालिका नेकपा एमाले
नयाँ दिल्ली – चीनलाई आतंकित बनाइरहेको ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) भारतमा पनि देखिएको छ। पहिलोपटक बैंगलुरुको एक निजी अस्पतालमा आठ महिनाको बालकमा यो भाइरसको संक्रमण पुष्टि भएको छ। ती बालक विदेश नगएका भए पनि भाइरसको परीक्षण...बाँकी
एचएमपीभी ह्युमन मेटाप्युमोभाइरस
पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ७ जना विरुद्ध दर्ता भएको मुद्दामा गत...बाँकी
कास्की अदालत रवि लामिछाने सम्पत्ति शुद्धीकरण सूर्यदर्शन सहकारी
काठमाडौं, २२ पुस – स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी गरिएको खुलासा भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरेपछि महिलाले प्याडमा गालेर लिक्विड बनाइएको सुन लुकाएर ल्याएको खुलेको हो। पक्राउ परेकाहरूमा नुवाकोटका...बाँकी
काठमाडौं सुन तस्करी