News Portal

भाटभटेनीद्वारा पत्रकार रजक र महर्जनका परिवारलाई आर्थिक सहायता

भाटभटेनीद्वारा पत्रकार रजक र महर्जनका परिवारलाई आर्थिक सहायता प्रदान गरिने भएको छ।

संगीता गुरुङ
३६८ पटक

काठमाडौं, चैत्र २० – भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पत्रकार सुरेश रजक र सविन महर्जनका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन्।

गत चैत्र १५ गतेको घटनामा ज्यान गुमाएका रजकको परिवारलाई ५ लाख रुपैयाँ र महर्जनको परिवारलाई ३ लाख रुपैयाँ प्रदान गरिने भएको छ।

साथै, घटनाका क्रममा बहादुरी प्रदर्शन गरेका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई विशेष सम्मान दिइएको छ। पराजुलीलाई ५ लाख रुपैयाँ नगद पुरस्कार तथा पाँच ग्रेड बढुवा प्रदान गरिएको छ।

उक्त घटनामा भाटभटेनीको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेलेका अन्य कर्मचारीहरूलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...