काठमाडौँ — काठमाडौँ महानगरपालिका–९ स्थित गौशालामा रहेको बागमती होटलमा पुस १६ गते कागेश्वरी मनोहरा नगरपालिकाको आलापोट घर भएकी ३० वर्षीया सुस्मिता होटलको ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनास्थलमा कुनै घाउचोटका निशान नभेटिए...बाँकी
आशंका काठमाडौँ बागमती होटल हत्या
काठमाडौं, जनवरी ३ — संसारभरका आठ हजार मिटरभन्दा अग्ला हिमालहरू अक्सिजनको सहायताबिना चढ्ने पहिलो नेपाली पर्वतारोही मिङ्मा ग्याल्जे शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य सम्मानका साथ स्वागत गरिएको छ। शेर्पाले यससँगै सबै सात महादेशका सर्वोच्च शिखरहरू...बाँकी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मिङ्मा ग्याल्जे शेर्पा
काठमाडौं, पुस १९ – सुनचाँदीको भाउमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसको...बाँकी
गहना चाँदी सुन सुनचाँदी सुनचाँदीको मूल्य
काठमाडौं, पुस १९ – सशस्त्र प्रहरी बलले विभिन्न पदमा १,००० भन्दा बढी जनशक्तिका लागि भर्ना खुलाएको छ। सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मी लगायतका प्राविधिक पदहरूमा जागिरका अवसर उपलब्ध गराइएको हो। आवेदनको समय सीमा आवेदन...बाँकी
काठमाडौं पद भर्ना सशस्त्र प्रहरी
सप्तरी, पुस १९ – सप्तरीमा मर्निङ वाकमा निस्किएका एक व्यक्तिको गाडीको ठक्करबाट मृत्यु भएको छ। सुरुङ्गा नगरपालिका–३ स्थित कदमाहा–गाईघाट सडक खण्डमा आज बिहान करिब ४ बजे अज्ञात सवारीले ठक्कर दिँदा ६० वर्षीय रामबहादुर नेपालीको घटनास्थलमै...बाँकी
सप्तरी सुरुङ्गा नगरपालिका
काठमाडौँ, पुस १८ – काठमाडौँ महानगरपालिका-९ गौशालास्थित होटल बागमतीको कोठा नम्बर ३०८ मा २१ वर्षीया सुस्मिता खड्का मृत फेला परेकी छन्। कागेश्वरी मनोहरा नगरपालिका आलापोट घर भएकी सुस्मिता कलेजसँगै जापानी भाषा कक्षा लिइरहेकी थिइन्। प्रहरीले...बाँकी
काठमाडौँ हत्या होटल बागमती
काठमाडौं, पुस १८ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कन गरेर नम्बर दिने निर्णय गरेको छ। शिक्षामन्त्री विद्या भट्टराईका अनुसार पाठ्यक्रम विकास केन्द्रलाई मूल्याङ्कनको विधि बनाउन जिम्मा दिइएको छ। विज्ञसँग छलफल...बाँकी
विद्या भट्टराई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षामन्त्री
पोखरा, पुस १८ – सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ७ जनाविरुद्ध थुनछेक बहस जारी छ। बचत अपचलन र ठगी आरोपमा ७ जनाविरुद्ध...बाँकी
कास्की अदालत थुनछेक रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी सम्पत्ति शुद्धिकरण सहकारी अपचलन सूर्यदर्शन सहकारी
काठमाडौं, पुस १८ – नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हॉलमार्क सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५ सय रुपैयाँ पुगेको छ। बुधबार यसको मूल्य १...बाँकी
गहना चाँदी सुन सुनचाँदी सुनचाँदीको मूल्य
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई कमजोर बनाउन पार्टीभित्रै खेल भएको आरोप लगाएका छन्। सामाजिक सञ्जाल मार्फत ढकालले भने, “सभापतिलाई महामन्त्रीबाट अलग गराउन ठूलो राजनीति भयो।...बाँकी
डा. मुकुल ढकाल रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी