News Portal

समाजवादी मोर्चाको प्रदर्शनपछि धादिङ-गंगजमुना सम्पर्क समितिद्वारा सरसफाई

संगीता गुरुङ
७९८ पटक

चैत्र १५, काठमाडौं – भृकुटीमण्डपमा सम्पन्न समाजवादी मोर्चाको प्रदर्शनपछि धादिङ, गंगजमुना काठमाडौं सम्पर्क समन्वय समितिले विभिन्न स्थानमा सरसफाई गरेको छ। समितिका अध्यक्ष उत्तम सिंखडाको नेतृत्वमा दरबारमार्ग, भृकुटीमण्डप, जमल, त्रिपुरेश्वर, आरएनसीलगायत क्षेत्रहरूमा सरसफाई गरिएको हो।

समाजवादी मोर्चाको प्रदर्शनपछि फोहोर व्यवस्थापनका लागि सरसफाई अभियान सञ्चालन गरिएको समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...