News Portal

  • साङ्गीतिक प्रस्तुति दिन कतार आउँदै पल शाह र टंक तिमिल्सिना

    हिमालीसंचार संवाददाता
    २९८ पटक

    सुरेश भट्ट आश्रिन
    दोहा, कतार। ‘मानव सेवा आश्रम नेपालको सहयोगार्थ’ द गोरखा इन्टरटेन्मेट हाउस कतारले मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इद उल फित्रको अवसरमा नेपाली इद धमाका–२०२५ आयोजना गरेको छ।

    उक्त इद धमका कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन नायक पल शाह कतार आउने भएका हुन। शाह संगै चर्चित गायक टंक तिमिल्सिना र स्मारिका ढकाल पनि प्रस्तुतिकाे लागि आउन लागेका हुन्। कतारको अल लुक्तास्थित ट्युनिसियन स्कुलको कभर्ड हलमा ३१ मार्चमा मध्यान्ह १२:३० बजेबाट कार्यक्रम सुरु हुने आयोजकले बताएको छ।

    टिकटबाट आएको मुनाफा मानव सेवा आश्रम नेपाललाई जाने भएको हुँदा कतारको दोहामा रहेका नेपालीहरुलाइ उपस्थित भइ मनोरञ्जनसंगै मानव सेवाको सहयोगार्थ सहयोग गरिदिन आग्रह गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न कति जनाले निःशुल्क सेवा लिए

    कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले...

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...

    युवा नेतृत्व बिना राजनीति अघि बढ्दैन : मन्त्री खरेल

    काठमाडौं, मंसिर २६ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीति अब नयाँ पुस्ताको हातमा...