नयाँ दिल्ली, पुस २३ – भारतमा महाकुम्भ मेलाको आजबाट शुभारम्भ भएको छ। पौष पूर्णिमाको पहिलो स्नानमा १ करोडभन्दा बढी भक्तजनले संगममा स्नान गर्ने अनुमान छ। संगम क्षेत्रका १२ किलोमिटर क्षेत्रमा घाट निर्माण गरिएको छ। सवारीसाधन...बाँकी
नयाँ दिल्ली भारत महाकुम्भ मेला
काठमाडौं, पुस २३ – स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आज काठमाडौं जिल्ला अदालतमा सुरू हुँदैछ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्नेबारे बहस हुनेछ।...बाँकी
काठमाडौं जिल्ला अदालत रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी स्वर्णलक्ष्मी सहकारी ठगी
काठमाडौं – रुपन्देही र पर्सामा दुई जनाको मृत अवस्थामा फेला परेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार रूपन्देहीको सैनामैना नगरपालिका-१० बेनतेनीस्थित माइतीघरमा बस्दै आएकी २७ वर्षीया मिना क्षेत्री आइतबार मृत अवस्थामा फेला परेकी छिन्। घटनाबारे अनुसन्धान...बाँकी
पर्सा रुपन्देही वीरगन्ज महानगरपालिका सैनामैना नगरपालिका
काठमाडौं, पुस २८ – स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका अभियुक्त तथा रास्वपा सभापति रवि लामिछानेको बयान काठमाडौं जिल्ला अदालतमा सकिएको छ। अब थुनछेक बहस सुरु हुने छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान भएको हो। सरकारी वकिल,...बाँकी
रवि लामिछाने रास्वपा स्वर्णलक्ष्मी सहकारी ठगी
केरलाको पठानमथिट्टामा १८ वर्षीया दलित छात्रामाथि यौन दुर्व्यवहार र सामूहिक बलात्कार गरेको आरोपमा ६४ जनामध्ये २० जनालाई प्रहरीले पक्राउ गरेको छ। अभियुक्तमा छिमेकी, बुबाका साथी, खेल प्रशिक्षकसहित विभिन्न व्यक्तिहरू रहेका छन्। तीमध्ये दुई नाबालिग छन्...बाँकी
केरला सामूहिक बलात्कार
काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रदेश सरकारले स्थानीय तहलाई सशक्त बनाउन नसकेको गुनासो गरेका छन्। आइतबार बागमती प्रदेशका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालसँगको भेटमा शाहले प्रदेश सरकारको कमजोर भूमिकाप्रति असन्तुष्टि जनाए। शाहले भने,...बाँकी
काठमाडौँ महानगरपालिका बालेन शाह
मकवानपुर प्रहरीले १०१ किलो गाँजा, २१ किलो ४६० ग्राम चरेस, र ३ किलो ४७० ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई भारतीय नागरिक र एक नेपाली छन्। शनिबार राति थाहा नगरपालिका-११ टिस्टुङमा...बाँकी
जिल्ला प्रहरी कार्यालय मकवानपुर थाहा नगरपालिका मकवानपुर लागुऔषध
सुनसरी – धरान उपमहानगरपालिका–१९ चारकोसे जंगलबाट शनिबार राति प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानले जाँचका क्रममा बा.४ च ४३३ नम्बरको कारबाट १ थान भरुवा बन्दुक, ३ थान फलामको गोली,...बाँकी
धरान सुनसरी
२८ पुस, पश्चिम नवलपरासी — पश्चिम नवलपरासीको प्रतापपुरमा एक शिक्षिकाको कुटाइले ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा फुटेको छ। प्रतापपुर गाउँपालिका–१ स्थित एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले मंसिर १८ गते कक्षामा दुई विद्यार्थीको झगडा छुट्याउने...बाँकी
घटना तिलगंगा आँखा अस्पताल पश्चिम नवलपरासी
काठमाडौँ, पुस २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालतमा हाजिर भएका छन्। यस अघि, पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पुस २५ गते धरौटीमा रिहा भएका उनलाई...बाँकी
काठमाडौँ जिल्ला अदालत रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा स्वर्णलक्ष्मी सहकारी ठगी