News Portal

  • गृहपृष्ठ अपराध, समाचार

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि लामिछानेको थुनछेक बहस सकियो

    २ माघ, काठमाडौं – स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक सम्बन्धी सुनुवाइ सकिएको छ। सरकारी वकिल, जाहेरवालाका कानुन व्यवसायी, र रवि पक्षका कानुन व्यवसायीबीचको बहस र जवाफी बहसपछि सुनुवाइ...बाँकी

    सुन–चाँदीको मूल्यमा वृद्धि

    माघ २, काठमाडौँ – नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ। आज छापावाल सुन प्रतितोला ४ सय रूपैयाँले बढेर १ लाख ५५ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,...बाँकी

    विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

    माघ २, मोरङ – सुनवर्षी नगरपालिका-५ ले आफ्नो वडाभित्र रहेका ५ वटा सामुदायिक विद्यालयहरूमा अध्ययन गर्ने बालबालिकाहरूका लागि खेलकुद सामग्री वितरण गरेको छ। एक कार्यक्रमको आयोजना गर्दै वडाले श्री गुलेश्वरी आधारभूत विद्यालय, श्री जनता आधारभूत...बाँकी

    रवि लामिछाने थुनछेक बहसका लागि अदालतमा उपस्थित

    २ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा थुनछेक बहसका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्। लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना आरोपमा मुद्दा...बाँकी

    सरिता तामाङ हत्या: परिवारले विश्वास तामाङलाई सरिताको हेरचाह गर्न जिम्मा, विश्वासघातिले नै गर्यो बलात्कार पछि हत्या

    काठमाडौँ – धादिङ गजुरीकी १७ वर्षीया सरिता तामाङलाई पढ्न भन्दै दुई वर्षअघि काठमाडौं पठाइएको थियो। चन्द्रागिरि-११, सतुंगलमा दिदीसँग बसेकी सरिता दिदीको विवाहपछि एक्लै बस्दै आएकी थिइन्। दाजु अर्जुन तामाङ वैदेशिक रोजगारीका लागि कुवेत उड्नुअघि विश्वास...बाँकी

    आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

    काठमाडौं – नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ५५ हजार ५०० रुपैयाँमा पुगेको छ। त्यस्तै, चाँदी प्रतितोला ४० रुपैयाँ घटेर १...बाँकी

    कर्णालीका सुत्केरी आमाहरूको पीडा

    माघ १, कर्णाली – दुर्गम बस्तीहरूमा सुत्केरी आमाहरूले झेल्नुपर्ने कठिनाइ र सामाजिक कुसंस्कारका कारण उनीहरूको जीवन निकै कठिन बन्दै आएको छ। यहाँका महिलाहरूलाई सुत्केरी अवस्थामा गोठमा राख्ने परम्परा अझै कायम छ। गोठमा राखिएका सुत्केरी आमाहरूलाई...बाँकी

    लसएन्जलसमा डढेलो: २४ मृत, २३ बेपत्ता

    १ माघ, काठमाडौं – लसएन्जलसमा फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। घटनामा २४ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता छन्। राष्ट्रपति जो बाइडनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। प्यालिसेड्स क्षेत्र २३ एकडमा...बाँकी

    चार देशीय महिला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

    काठमाडौं, पुस २९ – अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा फेब्रुअरीमा हुने चार राष्ट्रीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। एन्फाले सोमबार सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिता फेब्रुअरी १७ देखि सुरु हुनेछ।...बाँकी

    सुनको मूल्य वृद्धि, चाँदी स्थिर

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेर तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ पुगेको छ। आइतबारको तुलनामा सुनको भाउ १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी भने स्थिर रही तोलामा...बाँकी