News Portal

तनहुँ सेवा समाज कुवेतद्वारा मृतक बसन्त बहादुर थापाको परिवारलाई आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
९५७ पटक

कुवेत– तनहु सेवा समाज कुवेतका सक्रिय सदस्य बसन्तबहादुर थापा विगत १५ वर्षदेखि कुबेतलाई कर्मथलो बनाई काम गर्दै आएका थिए।

स्वास्थ्यमा केही समस्या भएपछि उपचारकै क्रममा उहाँको मृत्यु भएको थियो।म्याग्दी गाउँपालिका वडा नं ५ निवासी थापाकाे तनहुँ सेवा समाजको कुवेतले आफ्नो सक्रिय सदस्य गुमाएको दुःखद घडीमा उहाँलाई सम्झिदै एउटा शोकसभा आयोजना  कार्यक्रम फर्वनियाको डम्प चौतारी रेस्टुरेन्टमा आयोजना गरेको थियो।

संस्थाको अध्यक्षको सभापतित्वमा सञ्चालन गरिएको थियो भने र मृतकको परिवारलाई  आर्थिक सहयोग नेपालीरुपैयाँ  १०६४९४( के डी २४० )गरेकाे छ।

वैदेशिक रोजगारीका लागि गएका नेपालीमध्ये मुत्यु हुनेको संख्या वर्षेनी उकालो लागेको छ। सरकारले मृत्युदरलाई कम गर्न सकेको छैन। वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्षमा एक हजार ४ सय ९२ नेपालीको मृत्यु विदेशमा भएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...