News Portal

फेरि महंगियो सुन र चाँदी, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य फेरि बढेको छ।

संगीता गुरुङ
१९३ पटक

काठमाडौं, चैत्र ३१ – नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भई १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ।

गत शुक्रबारसम्म प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा कारोबार हुँदै आएको सुन आइतबार पुनः महँगो भएको हो।

यससँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। शुक्रबार प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार ५५ रुपैयाँले बढेर १ हजार ९ सय ६० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

प्रतिकृया दिनुहोस्

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...