News Portal

  • गृहपृष्ठ समाचार, समाज

    आज सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५७...बाँकी

    डा. निकोलस भुसाल आज अदालत पेस हुने

    काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर खिच्ने डा. निकोलस भुसाललाई आज कास्की जिल्ला अदालतमा पेस गरिँदै छ। बिहीबार आफैं कास्की जिल्ला अदालतमा उपस्थित भएका भुसाललाई बयान नसकिने भएपछि न्यायाधीशले...बाँकी

    सियारीमा मजदुरको कुटपिटबाट मृत्यु

    बुटवल, ४ माघ – रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको...बाँकी

    काठमाडौंमा एक पुरुष मृत फेला

    काठमाडौं, माघ ३ – गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडास्थित सडकपेटीमा एक पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार अन्दाजी ४५ वर्षका ती पुरुषको पहिचान खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा स्थानीयले बिहान...बाँकी

    मकवानपुरमा गाँजासहित एक व्यक्ति पक्राउ

    माघ ३, मकवानपुर – कैलाश गाउँपालिका-२ डाँडाखर्कका ३४ वर्षीय रावल स्याङ्बो एक क्विन्टलभन्दा बढी गाँजासहित पक्राउ परेका छन्। मंगलबार बिहान हेटौंडाबाट निजगढ जाँदै गरेको बा ७ ख २५१० नम्बरको पिकअप गाडीलाई हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे...बाँकी

    रवि लामिछानेविरुद्ध रुपन्देहीमा मुद्दा दर्ताको तयारी

    बुटवल – सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज (बिहीबार) रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता हुने तयारी भएको छ। प्रहरीले लामिछानेसहित १४ जनालाई प्रतिवादी बनाउँदै ठगी, सङ्गठित अपराध, र सम्पत्ति शुद्धीकरण...बाँकी

    सुनचाँदीको मूल्यमा वृद्धि

    माघ ३, काठमाडौँ – आज बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य आज तोलामा १२०० रुपैयाँले बढेर तोलाको १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो...बाँकी

    बलिउड अभिनेता सैफ अली खानमाथि खुकुरी प्रहार

    मुम्बई, आज (बिहीबार) बिहान करिब २:३० बजे बलिउड अभिनेता सैफ अली खानमाथि मुम्बईको खारस्थित घरमा आक्रमण भएको छ। सैफको घाँटी, ढाड, हात र टाउकोमा छुरा प्रहार गरिएको छ। उनलाई बिहान ३:३० बजे लीलावती अस्पताल पुर्याइएको...बाँकी

    सियाराम रानाको हत्या: श्रीमती र भारतीय नागरिकको संलग्नता पुष्टि

    धनगढी, माघ ३ – कञ्चनपुरको बेलौरी नगरपालिका–६ भूराकोटमा १३ मंसिरमा मृत फेला परेका ४९ वर्षीय सियाराम रानाको हत्या उनकी श्रीमती जनककुमारी रानाले बीमा रकम हत्याउन भारतीय नागरिक फारुखसँग मिलेर गराएको खुलेको छ। सियारामको २८ लाख...बाँकी

    कंचनपुर : हात्तीको आक्रमणबाट घाइते बिष्टलाई प्रवासी नेपालीद्वारा आर्थिक सहयोग

    कञ्चनपुर, २ माघ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० स्थित श्री मधु सामुदायिक वन उपभोक्ता समूहका वन हेरालु ६० वर्षीय परी बिष्टलाई मङ्सिर २५ गते साँझ जङ्गली हात्तीले आक्रमण गर्दा गम्भीर चोट लागेर धनगढीको...बाँकी