News Portal

चितवनका लागि इसेवामा शाखा इन्चार्जको अवसर

चितवनका लागि इसेवामा शाखा इन्चार्जको अवसर खुलेको छ।

हिमालीसंचार संवाददाता
२९० पटक

डिजिटल भुक्तानी सेवा क्षेत्रको स्थापित नाम इसेवाले चितवनमा कार्यरत शाखा इन्चार्ज पदका लागि उपयुक्त उम्मेदवारको खोजी गरिरहेको छ।

कम्पनीका अनुसार उम्मेदवारले न्यूनतम स्नातक तह उतीर्ण गरेको हुनु अनिवार्य छ भने स्नातकोत्तर तह उतीर्ण उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

साथै, नेतृत्व क्षमतासहित कम्तीमा चार वर्षको व्यावसायिक अनुभव आवश्यक छ। यसका अतिरिक्त, दुई पांग्रे सवारीसाधनसहित वैध चालक अनुमति पत्र (लाइसेन्स) पनि अनिवार्य गरिएको छ।

इच्छुक र योग्य उम्मेदवारहरूले तोकिएको समयसीमाभित्र आवेदन दिन कम्पनीले आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...