अमर काफ्ले/इनरुवा : सुनसरीको इनरुवामा शुक्रबार सम्पन्न दोस्रो प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधि झापाले जितेको छ। शान्तिदीप नेपाल र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा झापाले शिखर शुज इटहरीलाई पराजित गरेको...बाँकी
भक्तपुर,१० जेठ : नेपाली काँग्रेस भक्तपुरले समता दिवसका अवसरमा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ स्थित थाकलमठमा सहभोजको आयोजना गरेको छ । नेपाली काँग्रेस भक्तपुर जिल्ला समिति र दलित संघको आयोजनामा थाकलमठको दलित बस्तिमा गएर सँगै खाना...बाँकी
भईन्छ सफल किन हुँदैन ए हजुर धेरै आत्तिन हुँदैन हट्छ अध्याँरो आउँछ उज्यालो सधैं मनमा चिन्ता लिन हुँदैन उभिन्छ गर्दन ताक्छ हजुरको शत्रु हो ऊ बैशाखी दिन हुँदैन काम लाग्छ राख्नुस बैंकमा पैसा सापटि दिएर...बाँकी
कैलाली, १० जेठ : सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला बडाल जोशीका स्वकीय सचिव हरिश भट्टको यौन प्रस्ताव अस्विकार गर्दा उपसभामुख बडालकी अंगरक्षक महिला प्रहरीलाई अङ्गरक्षकबाट हटाइएको एनपिएलन्यूजले जनाएको छ। दार्चुलाबाट निर्वाचित उपसभामुखका स्वकीय सचिव पनि दार्चुलाकै...बाँकी
लण्डन : बार्नेट काउन्सिलको हेल वार्डका काउन्सिलर लक्ष्यबहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयरमा निर्वाचित भएका छन् । लन्डन बरो अफ बार्नेटको यहि मे २१ तारिख २०१९ तारिख बसेको वार्षिक काउन्सिल बैठकले गुरुङलाई उपमेयर पदमा निर्विरोध निर्वाचित...बाँकी
देवबहादुर कुँवर काठमाडौँ,९ जेठ : आइभोरीकोष्टका नागरिक वात्तर अलाक्ग्नी (टोगा) ले नेपाल बसाईको १ वर्षमा काभ्रेकी कुसुम कायस्थसँग बिहे गरे । फुटबल खेलाडीको रूपमा प्रवेश पाएका अलाक्ग्नीको जोडी ‘अनलाईन चिठ्ठा’ ठगीमा पक्राउ परे। २०७२ सालको...बाँकी
काठमाडौं, ८ जेठ : सत्तारुढ नेकपा संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले मिडिया काउन्सिल विधेयकलाई संविधान अनुकूल परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। विधेयकका प्रावधानलाई लिएर आन्दोलनमा उत्रेको नेपाल पत्रकार महासंघको ध्यानाकर्षण पत्र बुझ्ने...बाँकी
काठमाडौं, ८ जेठ : संगीतप्रेमी बाबू क्षेत्रीको पहिलो कोसेली “रोगी बनायो” बोलको लोक गीत हालै मात्र बजारमा आएको छ। गीतमा प्रेमीप्रेमीकाको एकअर्काको मायाप्रेमले रोगी बनाएको भन्ने भाव प्रस्ट्याईएको छ। यस गीतमा चर्चित गायिका भुमिका गिरी...बाँकी
गोविन्द शर्मा बाँके : नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रेस जगतलाई नियन्त्रण गर्ने सोच राख्न नहुने मंगलबार नेपालगञ्जमा पत्रकारसँग कुरा गर्दै उहाँले प्रेस जगतका जायज मागहरु सुन्नुपर्ने बताउनुभयो...बाँकी
जेठ ७, काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय...बाँकी