News Portal

पूर्वएमाले र माकेका ४६ नेता-कार्यकर्ता बिप्लब नेकपामा प्रवेश

हिमाली संचार संवाददाता
५३७ पटक

कैलाली : दशैंको लागि स्थगित बिपल्ब नेपाल कम्युनिस्ट पार्टीको अभियान पुनः सुरु भएको छ । जिल्ला इन्चार्ज विवेक कुमालका अनुसार कात्तिक ४ गतेबाट अभियान सुचारु भएको हो ।

बिप्लब नेकपाको केन्द्रीय समितिको निर्णयअनुसार कैलालीमा ‘संगठन सुदृढिकरण तथा विस्तार’ अभियान जारी छ । दशैंमा सबै व्यस्त हुने भएकोले केही दिनको लागि स्थगित गरिएको अभियान कात्तिक ४ गतेबाट पुनः सुरु गरिएको हो ।

अभियान सुरु भएको पहिलो दिनमै बर्दगोरिया गाउँपालिका र कैलारी गाउँपालिकाबाट पूर्वएमाले र माओवादी केन्द्रका ४६ जना नेता–कार्यकर्ताहरुले पार्टी प्रवेश गरेका छन् । नवप्रवेशीलाई जिल्ला इन्चार्ज विवेकले टिका लगाएर स्वागत गरेका थिए । उनीहरु पनि अभियान टोलीमा सहभागी भएका छन् ।

अभियान टोली सर्वसाधारणको घरदैलोमा पुगेर काममा सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...