News Portal

    गृहपृष्ठ मुख्य खबर, राजनीति

    स्वतन्त्र प्रेस बिरोधी बिधेयक फिर्ता लिन मसालको माग

    जेठ १, बुधबार : नेकपा (मसाल)ले संसदमा दर्ता गरिएको स्वतन्त्र प्रेस बिरोधी बिधेयक फिर्ता लिन सरकार सङ्ग माग गरेको छ । नेपाल सरकारले मन्त्री परिषदबाट पारित गराइ मिडिया काउन्सिल सम्बन्धी बिधेयक २६ बैशाख २०७६ मा...बाँकी

    मिडिया काउन्सिल विधेयक फिर्ता लिन सरकारलाइ काँग्रेस महामन्त्री खड्काको आग्रह

    काठमाडौं, ३१ बैशाख : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक प्रतिगामी भएको टिप्पणी गरेका छन। प्रस्तावित मिडिया काउन्सिल विधेयकको सर्वत्र आलोचना भईरहेका बेला सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो...बाँकी

    क्रिकेटमा वेष्ट इन्डिजले बंगलादेशसँग हार्‍यो

    त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा वेष्ट इन्डिज बंगलादेशसँग पराजित भएको छ । सोमबार आयरल्यान्डमा जारी सिरिजको पाँचौं खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको हो । २४८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४७.२...बाँकी

    ललितपुरमा क्रसर संघका नाममा अवैध असुली

    ललितपुर : नक्कली क्रसर संघ खडा गरी मालबाहक सवारी साधनसंग रकम असुल गरेको रहस्य सार्वजनिक भएको छ । दक्षिण ललितपुर क्रसर व्यवसायी संघ नामको नक्कली संघ खडा गरी व्यवसायीहरुले अबैध गतिबिधि संचालन गरेको पीडित ब्यवसायीहरुले...बाँकी

    पत्रकारद्धारा संचारमन्त्री बास्कोटाको कार्यक्रम बहिष्कार 

    बैशाख २९, नुवाकोट : नेपाल प्रेस युनियन नुवाकोटले संचारमन्त्री गोकुलप्रसाद बास्कोटाको कार्यक्रम बहिष्कार गरेको छ । आईतबार बिहान सदरमुकाम बिदुरस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम प्रेस युनियन सम्वद्ध पत्रकारहरुले बहिष्कार गरेका...बाँकी

    कांग्रेसको अन्तर्राष्ट्रिय जागरण अभियानमा जनसम्पर्क समिति कुवेतले हातेमालो गर्दै, नयाँ सदस्यता पनि दिइने

    कुवेत, ११ मे : नेपाली कांग्रेसको वैदेशिक भातृ संघगठन नेपाली जनसम्पर्क समिति कुवेतले अन्तर्राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ । शुक्रबार कुवेतस्थित फर्वानिया पार्कमा समितिको मासिक बैठकमा सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा उक्त विषयमा...बाँकी

    प्रेस काउन्सिल विधेयकका प्रावधानमा कडा बिरोध, महासंघद्वारा आन्दोलनको घोषणा

    बैशाख २८, काठमाडौं : नेपाल सरकारले नियन्त्रित गर्ने अभिप्रायले मिडिया काउन्सिल सम्वन्धी विधेयक संसदमा पेस गरेको भन्दै नेपाल पत्रकार महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। महासंघका अनुसार महासंघ, प्रेस काउन्सिलसहित सरोकार पक्षसँगको छलफल र सहमतिविना नै...बाँकी

    प्रधानमन्त्री ओली भियतनाम जाँदा भैरहवाका यात्रु ५ घण्टा अलपत्र

    वैशाख २७, बुटवल : काठमाडौं जाने विमानमा चढिसकेका यात्रुलाई ओरालेपछि भैरहवाको गौतमबुद्ध विमानस्थलमा तनाव भएको छ । बिहान ९ः४५ बजेको सौर्य एयरलाइन्सको फ्लाइट ५ घण्टासम्म डिले (ढिलो) भएपछि यात्रु आक्रोशित भएका हुन् । सौर्य एयलाईन्सका...बाँकी

    जनताका कुँडिएका मन मिलाउन जागरण अभियान : कांग्रेस महामन्त्री खड्का

    पोखरा : नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जनताका कुँडिएका मन मिलाउन कांग्रेसले देशव्यापी जागरण अभियान सञ्चालन गरेको बताएका छन् । हिमाल, पहाड, तराई, मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान गण्डकी प्रदेशको राजधानी पोखरामा शुभारम्भ गर्दै...बाँकी

    “जय नेपाल” माथि प्रश्न उठाउँदै जंगिए कम्युनिस्ट सरकारका प्रवक्ता बाँस्कोटा

    बैशाख २६, काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दा ‘मेरो सरकार’ भनेपछि आलोचना भइरहेका बेला कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका प्रवक्ताले ‘जय नेपाल’माथि प्रश्न उठाएका छन् । ओली सरकारका प्रवक्ता...बाँकी