News Portal

    गृहपृष्ठ मुख्य खबर, राजनीति

    नागरिकता विधेयकमा नेकपाकै नेताको मत बाझियो

    जेठ ७, काठमाडौं : नागरिकता विधेयक सम्बन्धि नेपाल कम्युनिष्ट पार्टी भित्रको मतान्तर सतहमा देखिन थालेको छ । सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र स्थाई कमिटी सदस्य भीम रावलको फरकफरक विचार...बाँकी

    सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध कमेन्ट गरेको अभियोगमा तामाङ पक्राउ

    काठमाडौं, ७ जेठ : सामाजिक सञ्जालको दुरुपयोग गरी प्रधानमन्त्री विरुद्ध अमर्यादित तथा धम्किपूर्ण कमेन्ट गरेको अभियोगमा काठमाडौं महानगरपालिका बानेश्वर बस्ने सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका २ का ३४ वर्षीय लाल बहादुर तामाङलाई सोमबार बानेश्वरबाट प्रहरीले पक्राउ गरेको...बाँकी

    कुवेतमा किराँती संस्थाहरुद्वारा संयुक्त रुपमा उभौली मनाइदै

    कुवेत : भाषा संस्कार संस्कृतिकी संरक्षन किरातहरुको साझा अभियान” सम्बर्द्वन गर्ने, गराउने उद्देश्यले सामुहिक रुपमा कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा कुबेत, किरात याक्थुङ चुम्लुङ कुबेत र सुनुवार सेवा समाज कुबेतले एकैसाथ उभौली यक्या...बाँकी

    उद्योग बन्द भएको भन्दै स्थानीय खुशी

    रबिन्द्र बराल जेठ ६ साेमबार : उद्योग खुलेपछि स्थानीय खुशी हुनुपर्ने ठाउँमा उद्योग बन्द भएपछि स्थानीयले जुलुस निकालेका छन। मोरङको रंगेली ९ बेताैना स्थित विराट पोल्ट्री प्राइभेट लिमिटेड बन्द भएसँगै स्थानीयले ठूलो राहतको महशुस गरेका...बाँकी

    सामाजिक संजालमा भाइरल बनेको कांग्रेस सभापति देउवाको तस्बिर !

    काठमाडौँ, ५ जेठ : यतिबेला नेपाली कांग्रेसको जागरण अभियान देशभर चलिरहेको छ । देशका ७७ वटै जिल्लामा संचालन भएका जागरण अभियानमा कांग्रेस नेताहरू सहभागी भएर जनतालाई थप जागरुक बनाउने कोसिस गरिरहेका छन् । तराईमा समेत लागिरहेको...बाँकी

    नेपाली जनएकता सेवा समाज कुवेतले वार्षिकोत्सव तथा अधिवेशनको साथमा सांस्कृत्तिक कार्यक्रम गर्ने

    कुवेत, १७ मे : “एकता नै हाम्रो चाहाना, सेवा नै धर्म हो” भन्ने मुलनाराका साथ सन् २०१५ मा स्थापना भएको नेपाली जनएकता सेवा समाजले चौंथो वार्षिकोत्सव तथा अधिवेशनको साथमा सांस्कृत्तिक कार्यक्रम भव्यरुपमा गर्ने तयारी गरिरहेको...बाँकी

    नेता गगन थापाको भाषण सुन्न पूरै जिल्ला उर्लिएपछी…

    जाजरकोट, ३ जेठ : नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेस पार्टी कम्जोर नभएर जिम्मेवार भएको बताएका छन् । नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत बुधबार जाजरकोटको छेडागाड नगरपालिकाको थलह बजारमा आयोजित आमसभालाइ सम्बोधन गर्दै थापाले...बाँकी

    मेलामा कर्मचारी र राजनैतिक दल विच मैत्रीपुर्ण भलिवल खेल

    दुर्गा वि.सी. सल्यान, २ जेठ : सल्यानको बनगाड कुुपिण्डे नगरपालिका वडा १ र ६ को सिमाना आँपखोलि नजिकै स्यानीपिपलीमा लाग्ने परम्परागत मेलाको अवसरमा बिहीबार भलिवल खेल आयोजना गरिएको छ । वर्षेनी जेष्ठ २ गतेका दिन...बाँकी

    स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा पुगे सांसद प्रदीप, पार्टी बेखबर

    जेठ २, काठमाडौं : समाजवादी पार्टीका सांसद प्रदीप यादव पार्टीलाई समेत जानकारी नदिई स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा सहभागी भएको खुलेको छ । यादवसँगै राजपा सांसद एकवाल अहमद लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको कार्यक्रममा सहभागी...बाँकी

    अष्ट्रेलिया लान्छु भनेर लाखौं ठग्ने युवती पक्राउ

    काठमाडौं, १ जेठ : डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भन्दै लाखौं ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अष्ट्रेलियाको पीआर होल्डर हुँ भन्ने नयाँ बानेश्वरकी २३ वर्षीया रेजिना अधिकारी र सिन्धुलीका गणेश...बाँकी