News Portal

    गृहपृष्ठ मुख्य खबर, राजनीति

    गगन थापाको भासण सुन्न खाली भएको हल अकस्मात खचाखच भरिएपछी..

    काठमाडौं, १४ जेठ : नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले शान्ति सुरक्षा दिन नसक्ने गृहमन्त्री रामबहादुर थापालाई राजीनामा दिन सुझाव दिएका छन् । नेपाल प्रेस युनियनको २८औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित...बाँकी

    आर्यन र एलिसन अभिनित “फाटेको मन” बजारमा (भिडियो सहित)

    काठमाडौं, १३ जेठ : प्रियसी म्युजिक प्रालिको प्रस्तुतिमा भरत प्रशाद पाठकको “फाटेको मन” बोलको लोक दोहोरी गीत बजारमा आएको छ। उक्त गीतमा चर्चित गायक पुस्कल शर्मा र गायिका मुना थापा मगरले समधुर स्वर भरेका छन...बाँकी

    महादेवबेंशी पुलमा भेटिएको बम सेनाद्वारा निष्कृय

    धादिङ, १३ जेठ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा फेला परेको विष्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले झण्डै चार घण्टापछि निष्कृय पारेको छ। आइतबार राति साढे १ बजेतिर फेला परेको शंकास्पद नेपाली सेनाको टोलीले सोमबार बिहान...बाँकी

    उपसभामुखका अंगरक्षक(महिला प्रहरी) माथि यौन प्रस्ताव राख्ने स्वकीय सचिवको पद चैट

    जेठ १२, धनगढी : सुदूरपश्चिम प्रदेशमा उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने उपसभामुखकै स्वकीय सचिव बर्खास्त भएका छन्। उपसभामुख निर्मला बडाल जोशीकी अंगरक्षक महिला प्रहरीलाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमार्फत यौन प्रस्ताव राख्ने स्वकीय सचिव हरिश भट्टलाई आइतबारदेखि पदबाट...बाँकी

    आउँदो जुन १४ मा निशान भट्टराईले कुवेतमा धमाका मच्चाउने

    कुवेत, २६ मे : “मौलिक कला र साँस्कृतिक साथमा कलाकारको जगेर्ण गर्यौ जय कला, जय कलाकार” भन्ने मूल नाराका साथ् स्थापना गरिएको अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाले कलाकारहरुकै हक हितका साथ आफ्नो कला प्रस्तुति अगाडी बढाउदै...बाँकी

    उपराष्ट्रपति पुन विश्व सम्मेलनमा सहभागी हुन अष्ट्रियाको भियना प्रस्थान

    काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भियना प्रस्थान गरेका छन् । जेठ १४ गते राजधानी भियनामा सुरु हुने आर-२० अष्ट्रियन विश्व सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । उपराष्ट्रपति पुन...बाँकी

    राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ को प्रमाणपत्र वितरणसँगै भोटिङ कोड सार्वजनिक

    काठमाडौं, ११ जेठ : सामना म्यूजिक क्रियसनले राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ को प्रमाणपत्र वितरणसँगै भोटिङ कोड सार्वजनिक गरेको छ।शनिबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कोड सार्वजनिक गरिएको हो । रेडियो नेपालका कार्यक्रम निर्देशक नवराज लम्साल...बाँकी

    अष्ट्रेलियाबाट ‘सीधाकुरा जनतासँग’, राजदुत ढलाउने वाङ्छु शेर्पासमेत लाइभमा (भिडियो सहित)

    काठमाडौं, ११ जेठ : न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को ३८३ औं एपिसोडलाई अष्ट्रेलियको क्यानबेराबाट प्रत्यक्ष प्रसारण गरिएको छ । कार्यक्रमको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ। एपिसोडमा निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको...बाँकी

    डा. बाबुराम भट्टराईलाई गृहजिल्लामै झड्का, कांग्रेसमा २५ जनाले गरे पार्टी प्रवेश

    गोरखा, ११ जेठ : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको तत्कालीन नयाँशक्ति पार्टीबाट नेता कार्यकर्ताले छाड्न थालेपछि उनलाई गृहजिल्ला गोरखामै झड्का लागेको छ। गोरखामा नयाँशक्ति लगायत विभिन्न पार्टी छाडेर २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।...बाँकी

    मिनिल्याण्ड स्कुलका विद्यार्थीद्वारा पाथीभरा मौरीपालनको अवलोकन

    रबिन्द्र बराल,मोरङ जेठ १२ शनिवार : मौरीपालन सम्वन्धि जानकारी गराउन मोरङको रंगेली स्थित एउटा निजि विद्यालयले मौरीपालन व्यवसायको अवलोकन गराएको छ। रंगेली ७ मा रहेको मिनिल्याण्ड वोडिङले पाथीभरा मौरीपालनको अवलोकन गराएको हो । कक्षा १०...बाँकी