News Portal

मलेशियामा मानसिक संतुलन गुमाएका रसुवाका कुमार गोलेको उद्वार

हिमाली संचार संवाददाता
९६१ पटक

मलेशिया : रोजगारीका लागि मलेशिया पुगि मानसिक सन्तुलन गुमाएका एक नेपालीलाई उद्वार गरि स्वदेश फिर्ता गरिएको छ। मानसिक सन्तुलन गुमाएपछी लामो समय देखि मलेशियामा अलपत्र अबस्थामा रहेका रसुवा-७ धाईबुङका कुमार गोलेलाइ बिहीवार नेपाली दूतावास मलेशियाको समन्वयमा उद्वार गरिएको हो।

मलेशियामा कार्यरत गोलेका साथीहरूको पहलमा आर्थिक सहयोग संकलन गरि कानुनी र कागजी प्रक्रिया पूरा गरि स्वदेश फिर्ता गरिएको पासाङ तामाङले जानकारी दिएका छन्।

गोलेलाइ स्वदेश फर्काउन मलेशियाबाट भिम बहादुर तामाङले पहल गरेका थिए भने हवाई टिकटको लागि साइप्रसमा कार्यरत साङमो थोकर र इजरायलमा कार्यरत रोसि मोक्तान तामाङले आवश्यक आर्थिक सहयोग गरेका थिए। एभरेस्टदैनिक

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...