News Portal

पूर्वराजा शाहद्वारा सर्वसाधारणलाई टीका

८०२ पटक

विकाश श्रेष्ठ/काठमाडौं : हरेक वर्षझैं यसपालि पनि दशैंको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।शुक्रबार दिउँसो निर्मल निवास पुगेका सर्वसाधारणलाई पूर्वराज शाहले टीका लगाइदिएका हुन् ।

टीका लगाउन मुस्लिम समुदायका व्यक्तिहरुको पनि लामबद्ध थिए । अघिल्लो बर्षको तुलनामा यस वर्ष निर्मल निवासमा टीका लगाउन आउने सर्वसाधरणको भीड बढी थियो ।

अपरान्ह ३ बजेपछि टीका लगाउने कार्यक्रम भए पनि सर्वसाधारण भने १ बजेदेखि प्रतिक्षारत् थिए । गणतन्त्रको स्थापनापछि पनि पूर्वराजाको हातबाट सर्वसाधारणले टीका तथा जमरा लगाउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...