News Portal

कांग्रेस नेता प्रदीप पौडेल जापानमा

हिमाली संचार संवाददाता
६५७ पटक

नेपाली कांग्रेसका नेता प्रदीप पौडेल जापान पुगेका छन् । नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागि हुन उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

पौडेललाई हानेदा एयर्पोर्टमा शनिबार नेपाली जनसम्पर्क समितिका पदाधिकारीका साथै एनआरएनए अध्यक्ष भवन भट्टले स्वागत गरेका थिए । 

गतवर्ष जनसम्पर्क समितिको कार्यक्रममा सहभागि हुन जापान गएका पौडेललाई त्यहाँको अध्यागमले फिर्ता पठाइदिएको थियो । यसपटक भने उनले निर्वाध रुपमा प्रवेश पाएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...