News Portal

गृहपृष्ठ अन्तर्राष्ट्रिय, अपराध, प्रवास, समाचार

कुवेतमा विषाक्त मदिरा प्रकरण : १३ नेपालीसहित २३ जनाको मृत्यु

काठमाडौं, भदौ ९ – कुवेतमा विषाक्त मदिरा सेवन गर्दा १३ जना नेपालीसहित २३ आप्रवासी श्रमिकको ज्यान गएको छ । करिब दुई साताअघि भएको यस घटनापछि १६० भन्दा बढी बिरामी उपचाररत छन्। घटना सार्वजनिक भएपछि कुवेती...बाँकी

अमेरिकाले ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द

वासिङ्टन डीसी, भदौ ३ – अमेरिकी विदेश मन्त्रालयले करिब ६ हजार विदेशी विद्यार्थीको भिसा खारेज गरेको छ। मन्त्रालयका अनुसार कानुन उल्लङ्घन, भिसाको तोकिएको अवधि सकिएपछि पनि बसाइ लम्ब्याउने, आपराधिक गतिविधिमा संलग्न हुने तथा आतंकवादलाई समर्थन...बाँकी

प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको शीघ्र र सुरक्षित रिहाइका लागि सरकार निरन्तर पहलमा जुटिरहेको स्पष्ट पारेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा...बाँकी

कुवेतको रक्सी काण्डमा अस्पताल भर्ना भएकाहरू डिपोर्ट, मुख्य आरोपितलाई हत्याको मुद्दा लाग्ने

कुवेत, भदौ २ – कुवेतमा भएको विषादीयुक्त रक्सी काण्डमा अस्पतालमा भर्ना भएका प्रवासीहरूलाई उपचारपछि डिपोर्ट गरिने भएको छ। यस घटनामा संलग्न मुख्य आरोपितमाथि भने हत्याको मुद्दा दर्ता हुने तयारी गरिएको छ। कुवेतको अरब टाइम्स का...बाँकी

कुवेतमा हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम–प्रमुख आकर्षण प्रीति आले

कुवेत, भदौ १ – नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि कुवेतमा आयोजित हुने परम्परागत सांस्कृतिक महोत्सव हरितालिका तीज विशेष कार्यक्रम आगामी अगस्ट २९, २०८२ गते शुक्रबार, दिउँसो १२ बजे जलिबस्थित अस्पायर इन्डियन स्कूलमा...बाँकी

कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९ नेपालीसहित २३ जनाले ज्यान गुमाएका छन्। यस घटनामा करिब १६० जना बिरामी परेका छन्, जसमा धेरैको अवस्था गम्भीर छ। कुवेतको...बाँकी

रोनाल्डो–जर्जिनाको सम्बन्ध अब वैवाहिक बन्धनतर्फ

काठमाडौं, साउन २७ – पोर्चुगिज फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो लामो समयकी प्रेमिका जर्जिना रोड्रिगेजसँग इन्गेजमेन्ट गर्दै वैवाहिक यात्रा सुरु गर्ने तयारी पक्का गरेका छन्। करिब नौ वर्षदेखि एकअर्काको साथमा रहेका यी जोडीको प्रेमकथा अब...बाँकी

भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका छन्। उनीहरूका अनुसार निर्वाचन आयोगले मत चोरी गरेर परिणाम तोडमोड गरेको आरोप लगाएका छन् र यसका...बाँकी

जानकी जन्मस्थल आफ्नो देश भएको दाबी गर्दै भारतले मन्दिर पुनर्निर्माणमा ठुलो लगानी

काठमाडौं, साउन २५ — भारतको बिहारस्थित सीतामढीमा रहेको जानकी मन्दिर पुनर्निर्माण परियोजना अहिले व्यापक ध्यानको केन्द्रबिन्दुमा छ। भारतका गृह मन्त्री अमित शाहले शुक्रबार पुनौरा धाममा मन्दिर पुनर्निर्माणको शिलान्यास गरे, जसलाई उनीहरूले माता जानकीको जन्मस्थल मान्दै...बाँकी

दाउद इब्राहिमका सहयोगी ‘सलीम पिस्टल’ काठमाडौंमा पक्राउ, भारतलाई हस्तान्तरण

काठमाडौं, साउन २५ — अन्तर्राष्ट्रिय अपराध संसारमा दाउद इब्राहिमको निकट सहयोगी मानिने शेख सलीम उर्फ सलीम पिस्टल नेपालमा पक्राउ परेका छन्। नेपाल प्रहरीले विशेष सुराकीका आधारमा पाँच दिनअघि काठमाडौंबाट उनलाई नियन्त्रणमा लिएर भारतीय प्रहरीको जिम्मा...बाँकी