काठमाडौं। सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका २ जना नक्कली परिक्षार्थी पौष १७ गते पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका-६...बाँकी
ताप्लेजुङ। ४ दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ। चौँरीगोठ सार्ने क्रममा फसेका उनीहरुलाई उद्धार गर्न आज बिहान माउण्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको वडाध्यक्ष डण्डु...बाँकी
काठमाडौं। ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ। पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई...बाँकी
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निलम्बनमा परेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीबाट संस्था चल्न नसक्ने बताएका छन्। बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी
रबिन्द्र बराल/ झापा -मिक्लाजुङ्ग गाउँ पालिकामा कर्यारत ईन्जिनियर हसर अलीले ( नेपाल ) रंगेली नगरपालिका ७ रहेको मुसहर बस्तिमा आएर कम्वल बितरण गरेका छन। झापा भद्रपुर घर भएका अली बिगत दुई बर्ष देखि मिङ्लाजुङ गाउँ पालिकामा...बाँकी
उर्लाबारी – गत कात्तिकमा अविरल वर्षासँगै मावा खोलामा आएको बाढीले पीडित बनेका उर्लाबारी–९ का कृषकलाई राजघाट हङकङ समाजले धान सहयोग राहत स्वरुप सहयोग गरिएको छ। राजघाट हङकङ समाजको सहयोगमा उर्लाबारीस्थित चक्रेटोल, फाईबेलीडाँडा, बोडर लाईन र...बाँकी
मान्म। गतवर्षको बाढीपहिराका कारण घरबारविहीन भएका कालीकोट नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीका लागि घर निर्माणको काम अझै सुरु हुन सकेको छैन। घर निर्माण हुन नसक्दा उनीहरु हिउँदको जाडोमा कठांग्रिएर दिन काटन बाध्य भएका छन्। गत वर्षको बाढीपहिराले क्षतविक्षत...बाँकी
उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै...बाँकी
सप्तरी। सप्तरी जिल्लामा घाँटी रेटेर एक महिलाको हत्या भएको छ। छिन्नमस्ता गाउँपालिका-१ बरहीबिरपुरमा आज बिहान स्थानीय ५५ वर्षीया भुतनीदेवी यादवको घाँटी रेटेर हत्या भएको हो। बिहानै घरबाट खेतमा गएकी यादवको घाँटी रेटिएको अवस्थामा शव फेला...बाँकी
धरान। भारतीय राजदुतावास पेन्सन वितरण केन्द्र धरानको आयोजनामा वृहत रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ। धरान-१३ कोलोनीमा अवस्थित भारतीय दुतावास पेन्सन वितरण धरान केन्द्रको प्रांगनमा सम्पन्न रक्तदान कार्यक्रममा २ सय २ पिण्ट रगत संकलन...बाँकी