काठमाडौं। प्रायः मानिसमा दाँतमा किरा लाग्ने समस्या हुन सक्छ। जस्को मुख्य कारण दाँतलाई ठिक तरिकाले हेरविचार नगर्नु र सफा नगर्नु हो। दाँतमा किरा लागेपछि धेरै दुखाईको महशुस हुन्छ। जसलाई सहन गर्नसक्नु असम्भवको कुरा हो। यस्तो...बाँकी
काठमाडौं। कुवेतमा आफ्नै दिदिको छोराले ९ सय दिनारमा बेचेको भन्दै आरोप लगाउने सिता भुषाल र उनको झुटो कुरालाई पत्याएर विभिन्न शिर्षक राखेर भिडिओ बनाई सार्वजनिक गर्ने युट्युव च्यानलहरु अवैध रुपमा संचालित भएको खुलासा भएको छ।...बाँकी
काठमाडौं। वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ। २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम...बाँकी
दुर्गाप्रसाद शर्मा, पर्वत। पर्वतमा सञ्चालित एक घरेलु उद्योगमा उत्पादित सातु जिल्लामा मात्रै नभएर देश विदेशमा समेत लोकप्रिय भएको छ। फलेवास नगरपालिका–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले उत्पादन गरेको मकै, भटमास, फापर, गहुँलगायतको सातु युरोप,...बाँकी
विराटनगर – कोशी अस्पतालका तीन चिकित्सकसहित १५ जना कोभिड–१९ संक्रमित भएको कोशी अस्पतालले जनाएको छ। संक्रमित हुनेमा आँखा, शल्यक्रिया र नसासम्बन्धी तीन चिकित्सक रहेको अस्पतालकी सूचना अधिकारी मञ्जु यादवले बताइन्।यादवका अनुसार अन्य कर्मचारीमा पीसीआर प्रयोगशालाका...बाँकी
धादिङ। धादिङ जिल्ला गंगाजमुना गाउँपालिकामा प्रायजसो जसो राम्रो होस् या नराम्रो कामबाट बेलाबखतमा चर्चामा आईरहेकाे छ। हिजो गंगाजमुना गाउँपालिकामा यस्तै एउटा नपत्याउँदो घटना घटेको छ। पालिकामा संचालित क्यान्टीनमा काम गर्न स्थानीय युवा सुवास बिकलाई दलित...बाँकी
रुद्र खड्का, काठमाडौँ। तीन वर्षअघि लागू गरिएको विदेशमा समस्यामा परेकालाई कानुनी सहायता दिने कार्यक्रममा पीडितको चासो निकै कम भएपछि वैदेशिक रोजगार बोर्डले पुनः त्यस कार्यक्रमलाई प्रभावकारी र व्यापक बनाउने निर्णय गरेको छ। जसअनुसार वैदेशिक रोजगारीका...बाँकी
दीपेन्द्र गजुरेल, स्पेन। युरोपेली मुलुक पोल्यान्डमा नेपाली व्यवसायीद्वारा सञ्चालित स्नेहराज टच अफ इन्डियाले पोल्यान्डको सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२१ गोल्ड अवार्ड प्राप्त गरेको छ। स्नेहराज टच अफ इण्डिया नेपाली व्यवसायी संघ पोल्यान्डका संस्थापक सदस्य तथा एनआरएनए पोल्यान्डका...बाँकी
निर्मला घिमिरे, काठमाडौं। सँगै परदेश हिँडेका साथी कमाएर घर फर्किए। कोही फेरि विदेशिए, कोही यतै इलम गर्दैछन्। तर दस वर्ष अघि साउदी अरब पुगेका दामोदर क्षेत्री अहिलेसम्म फर्किएका छैनन्। बुटवलका दामोदर २०६८ साल मा यातायात कम्पनीमा सवारी चालक कामका लागि...बाँकी
कुबेत सिटी। कुबेतको अलसाय कम्पनी कार्यरत स्याङ्जा जिल्लाका टेकन गुरुङ एक वर्षदेखि घरपरिवारसँग सम्पर्क बिहीन भएका छन्। घरपरिवारसँग सम्पर्क बिहीन भएका छोराको खोजी गरिदिन टेकनको आमाले आग्रह गरेकी छन्। उक्त कम्पनीमा कार्यरत टेकन के-कति कारणले...बाँकी