घाना। ३५ लाख रुपैयाँ खर्चेर अमेरिका जाने सपना बोकेर घानासम्म पुगेका रुकुमका रुपक बोहोराको डेढ महिना अघि मृत्यु भयो। मानव तस्करको चंगुलमा फसेका उनको घानाको आकरामा उपचार गर्दागर्दै गत नोभेम्बर २७ मा उनको मृत्यु भएको...बाँकी
मलेसिया। गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा मलेसियामा रहेका २५ नेपालीहरुको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघका अनुसार वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन बिताइरहेका २५ नेपाली बिहीबार स्वदेश फर्किएका हुन्। यसरी...बाँकी
काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएनएको गत अक्टोबर महिनामा हुनुपर्ने दशौँ महाधिवेशन र चुनाव वर्तमान कार्यसमितिको असक्षमताको कारणले अनिश्चितकालका लागि स्थगित गरिएपछि संस्थाभित्रै सहमति गर्ने प्रयास नाटकीय रुपमा सुरु भएको छ। संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले...बाँकी
कुलप्रसाद काफ्ले चितवन। माछाको मूल्यको विषयमा चितवनका प्रमुख जिल्ला अधिकारी(सिडिओ) अस्मान तामाङले गल्ती स्वीकारेका छन्। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, माछा व्यवसायी र सिडिओ तामाङबीच बिहीबार भएको वार्तामा सिडिओले गल्ती स्वीकार गरी आत्मालोचना गरेका हुन्।...बाँकी
रबिन्द्र बराल रंगेली -नेपाल सरकार श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सुरक्षित आप्रवासन परियोजना (सामी) समुदायका अगुवाहरुलाई आप्रावसनको असर तथा प्रभाव सम्वन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।रंगेली नगरपालिकाकाे सभाहलमा साे कार्यक्रमकाे आयोजना गरिएको...बाँकी
रंगेली रबिन्द्र बराल – रंगेली नगरपालिका ९ बेलचाेकमा रहेको त्रिमुर्ति सहकारी संस्थाका अध्यक्ष तथा समितिद्वारा सहकारीमा अनियमितता गरेको आराेप लगाउदै मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन। स्थापना काल देखिनै सहकारीमा एउटै अध्यक्ष तथा समितिहरुकाे...बाँकी
दिलीप प्रकाश कार्की, काठमाडौं। नेपालको नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि १९ महिना बित्दा पनि भारतकै कब्जामा रहेको छ। नेपाली भूमि फिर्ता ल्याउन पहल नगर्दा केपी ओली नेतृत्वको तत्कालीन सरकार आलोचित बनेको थियो। शेरबहादुर देउवा...बाँकी
हङकङ – हङकङ सरकारले लकडाउन गर्ने कुनै योजना नभएको भन्दै अनलाइनमा फैलिरहेको झुटा समाचारको निन्दा गर्दै एक प्रवक्ताले स्पष्ट पारेका छन्।अधिकारीहरूले मानिसहरूलाई हङकङ भित्र र बाहिर जानबाट रोक लगाउने न कुनै योजना छ न त...बाँकी
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वैदेशिक रोजगारीका लागि विदेशमा जाने श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख दिने कर्मचारीलाई कारबाही गरिने बताएका छन्। एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन नेपालको ज्ञापनपत्र ग्रहण गर्दै आज...बाँकी
यज्ञराज जोशी, काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध खेलाडीहरु विद्रोहमा उत्रिएका छन्। क्यानले आगामी फेब्रुअरीमा हुने आईसीसी टी–२० विश्वकप छनोटका लागि आइतबारदेखि काठमाडौंमा बोलाएको बन्द प्रशिक्षणका लागि सम्पर्कमै नआएर १३ जना खेलाडीले विद्रोह गरेका हुन्।...बाँकी