News Portal

सवितादेवि ट्रसले गरिव परिवारकाे विवाह गरिदिए

हिमालीसंचार संवाददाता
२३० पटक

माेरङ – रबिन्द्र बराल -२०७१ सालमा स्थापना भएको सबिता देवि अग्रवाल ट्रसले माेरङकाे रंगेली नगरपालिका ९ स्थित दाेहमना वजार नजिकै रहेको बगान टाेलकाे सुकुम्बासी बस्तिमा बसाेवास गर्दे आईरहेका देव नारायण ऋसिदेवकाे परिवर अतिविपन्न रहेको र जेठ्ठि छाेरीकाे विवहाका लागि आर्थिक अभावका कारण पुजा ऋिषिदेव विवहा सबिता देवि ट्रसले गराई दिएको छ।

देवनारायणले आफ्नो छाेरीकाे विवहा ईनरुवा नगरपालिका ३ का विजय ऋिषिदेव संग गराएका हुन। आफ्नो आर्थिक अभाव नभएकाे र आफुले सवितादेवि ट्रसलाई जानकारी गराए पछि बिवहामा लाग्ने खाना खर्च देखि बेहुलीलाई चाहिने जति सामान ट्रस बाटै दिएर छाेरीकाे विवहा सम्पन्न भएको उनलेे बताए।

 

ट्रसले बिगत ४ बर्ष देखि गाउँ घरमा रहेका गरिव परिवार तथा अतिविपन्न परिवारहरुलाई हरेक सहयोग गर्दे आईरहेता पनि पछिल्लो समयमा उक्त संस्थाले गरिव परिवार भए कै कारण छाेरी बिवहा नहुने भएको हुनाले बिवहा गर्ने उमेर भई सकेता पनि आर्थिक अभावका कारण बिवहा नहुने जानकारी पाए पछि सहयोग गर्न सुरु गरेको ट्रस का सदस्य राजेश वगडिया ले बताए। आईतबार बिवहा कार्यक्रम सहभागी हुँदै संस्था का सदस्य राजेश शर्मा, समाज सेवि कमल राजवंशी अनिल महेश्री विभिन्न वडा अध्यक्ष लागयतकाे उपस्थितिमा दुलहि लाई साडि, चुरा, पाउजु घडि लुगा फाटा र नगद ११ सय रुपैयाँ समेत दिएका थिए।

भने जन्ति आएका सबै लाई बहुभाेजकाे समेत आयाेजना गरेको थिए। ट्रसले चार बर्षकाे अबधिमा १५ बटा गरिव परिवारकाे विवाह गरिदिए समेत गराई सकेका छन। आगामी दिनमा पनि भने गरिव परिवारका छाेरीहरुकाे विवाह गरिदिए गरिदै लैजाने र थप गरिव परिवारलाई सहयोग गर्दे जाने राजेश शर्माले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...

आज २०८२ साल फागुन २२ गतेको राशिफल

आज फागुन २२, २०८२ ( मार्च ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन २१ गतेको राशिफल

आज फागुन २१, २०८२ ( मार्च ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...