News Portal

पोर्चुगलमा नेपाली दूतावास स्थापनाको माग गर्दै प्रदर्शन

हिमालीसंचार संवाददाता
२६८ पटक

पोर्चुगल। झण्डै ४० हजारको हाराहारीमा नेपालीहरु रहेको पोर्चुगलमा नेपाली राजदूतावास स्थापनाको माग गर्दै प्रर्दशन गरिएको छ।

नेपालीहरूको समूह “नेपाली दूतावास अभियान समूह”ले पोर्चुगलको लिस्वानस्थित अलमेदा पार्कमा पानी बाँड्दै विरोधको फरक शैली अपनाएको हो।

अभियानका अगुवा गंगाबहादुर नेम्कुलले हाम्रा नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई समस्या पर्दा गुहार गर्ने ठाँउसम्म नभएको भन्दै दूतावास स्थापनाको मागको लागि प्रर्दशन गरिएको बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...