कुवेत सिटी। तपाई हाम्रो एक मात्र भरपर्दो र विश्वासिलो कार्गो सेवा कुबेतदेखि नेपालको जुनसुकै जिल्लामा पनि सामान पठाउन सकिने हामीलाई सम्झनुहोस भनेर लेखिएको थियो तर अहिले आएर उल्टो भएछ। के.डब्लु.काठमाडौं एयर कार्गो सर्भिस कुवेतबाट नेपाल...बाँकी
मकाउ – मोरङ जिल्ला मिक्लाजुंग गाउँपालिका मधुमल्ला वडा नं. ३ निवासी ३१ बर्षीय सलिना सुब्बालाई पाठेघरमा क्यानसर भएर उपचारमा समस्या भईरहेको सुब्बालाई मकाउमा कार्यरत नेपाली समुदायले आर्थिक सहयोग गरेका रकम आज चुङमा शेर्पा र याङजेन शेर्पाद्वारा...बाँकी
काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङलाई पक्राउ गरेको छ। उनीमाथि सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताको ४६ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोप छ। ठगी तथा...बाँकी
काठमाडौं – सोसल मिडिया प्लेटफर्म ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम र फेसबुक मेसेन्जर हिजो केही समयदेखि डाउन भएको फेसबुकले जनाएको छ। डाउन डिटेक्टर डट कमका अनुसार विश्वभरका हजारौं प्रयोगकर्ताले केही समय हिजो यी एप प्रयोग गर्न पाएनन्...बाँकी
सविता बुढा, धनगढी। भारतीय राज्य उत्तर प्रदेशमा आंशिक कर्फ्यू लगाइएपछि स्वदेश फर्किने नेपालीहरूलाई बाटोमा समस्या परेको छ। आइतबार भएको एउटा हिंसात्मक घटनामा ८ जनाको मृत्यु भएपछि त्यहाँको प्रशासनले लखीमपुर खीरीमा धारा १४४ लागु गरेको छ।...बाँकी
रबिन्द्र बराल/मोरङ – चाडपर्व लक्षित सुरक्षा योजनाका लागि नेपाल प्रहरी परिचालन र बसपार्कमा यात्रु सहायता कक्ष रंगेली स्थापना गरिएको छ । प्रदेश १ मा चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयनमा ल्याउनका लागि प्रदेश प्रहरी कार्यालयले १४...बाँकी
रविन्द्र बराल/मोरङ– मोरङको रंगेली नगरपालिका ७ स्थित भगतराम चिनिराम धर्मशालामा “सङ्घीयता, सुशान समृद्धि र समाजवाद सम्मुन्नत, सङ्घीय समाजवाद- जिन्दावाद” मुल नाराका साथ मोरङको रंगेलीमा जनता समाजवादी पार्टी, नेपालले संगठन सुदृढिकरण तथा जनजागरण सूज अभियान कार्याक्रमको...बाँकी
खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका वडा नं ६ दिप्सुङ स्थित जनता समाजवादी पार्टीको वडा समिति गठन गरिएको छ । गत आइतबार आयोजित एक भेलाले सन्जिव राईको अध्यक्षतामा ५७ सदस्यीय समिति गठन गरिएको हो । समितिको...बाँकी
काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय गरेका हुन्। अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो...बाँकी
काठमाडौं। आज आइतबार नेपालमा अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८९ पैसा तोकिएको छ। गत शुक्रबारको तुलनामा आज यो मुद्राको सटहीदर केही घटेको हो। नेपाल राष्ट्र बैंकले आज बेलायती...बाँकी
#विनिमयदर