News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी

    बाँके। सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ। नेकपा एमालेका नेता बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन्। शाही थरकी शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी...बाँकी

    स्थानीय निर्वाचन आगामी वैशाख ३० गते गर्ने नेपाल सरकारको निर्णय

    काठमाडौं –  नेपाल सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिएका हुन्। निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४...बाँकी

    लरिकट्टादेखि गोविन्दपुरसम्मको फलामे पुलको सडक बन्ने

    रबिन्द्र बराल/मोरङ – मोरङको हुलाकी सडकलाई जोड्ने गरी गिरिजाप्रसाद कोइराला मार्गको निर्माणकार्य सुरु भएको छ। लरिकट्टादेखि गोविन्दपुरसम्मको फलामे पुल राखेर सडक बन्ने   भएको हो। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक डिभिजन, विराटनगरले ...बाँकी

    उपत्यकाको जोर-विजोर प्रणाली हट्यो, फागुन १ गतेदेखि विद्यालय खुल्ने

    काठमाडौं – काठमाडौं उपत्यकामा सोमबारदेखि जोर बिजोर प्रणाली हटेको छ । आगामी फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा आउने भएको छ । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं,...बाँकी

    चन्द्रागिरीमा हिउँ खेल्न जाँदा हराएका ५ जनाको मध्यरातमा उद्धार

    काठमाडौं – चन्द्रागिरीमा हिउँ खेल्न गएका पाँच जना हराएपछि महानगरीय प्रहरी वृत्त थानकोटले हराइरहेका एकै परिवारका पाँच जनालाई गए राति उद्धार गरेका छन्। चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ महादेवस्थानका उनीहरू आइतबार हिउँ खेल्न गएका थिए...बाँकी

    युएइमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री युएइ जाने

    काठमाडौँ – रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (युएइ) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापनमा नेपाल सरकार जुटेको छ । युएइमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता नेपाल सरकारको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा...बाँकी

    आज सरस्वती पूजा: देशभर विद्याकी देवीको पूजा

    काठमाडौं। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ। ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ। वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई...बाँकी

    दुर्गमकी किशोरीको स्टाफ नर्स पढ्ने सपना अधुरै

    भक्तबहादुर शाही, दैलेख। ठाटीकाँध गाउँपालिका–३ बजायाकी १४ वर्षीया किशोरीको सानै उमेरदेखि स्टाफ नर्स पढेर समाज सेवा गर्ने रहर थियो। दैलेखको दुर्गम गाउँमा जन्मिएकी भुवानसरा आमा बिरामी हुँदा अस्पतालमा नर्सले उपचार गरेको देखेपछि उनलाई स्टाफ नर्स...बाँकी

    विद्युतीय कारोबार गर्दै हुनुहुन्छ, सचेत हुनुहाेस् ठगीमा परिएला !

    काठमाडौँ। पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ। विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धि भएको देखिन्छ। केन्द्रीय बैंकको...बाँकी

    काभ्रे पनौति त्रिवेणीमा लाग्ने १२ वर्षे मकरमेलामा भक्तजनको ठुलो भिड

    मुकुन्द कालीकोटे/काभ्रे – काभ्रेको पनौति स्थित त्रिवेणीमा यहि माघ महिनाभर लाग्ने १२ वर्षे मकरमेलामा भक्तजनहरुको अत्याधिक भिड देखिएको छ । यो ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको पवित्र तिर्थ स्थल, सचितिर्थ आदि उपनामले समेत चिनिन्छ ।...बाँकी