News Portal

  • गृहपृष्ठ प्रवास, समाचार

    तमू प्ये ल्हु संघ कुवेतको अध्यक्षमा ईन्द्र गुरुङ

    कुवेत – तमू प्ये ल्हु संघ,कुवेतको नबौ बार्षिक उत्सव तथा तेस्रो ऐतिहासिक अधिबेशन समारोह साथै साँस्कृतिक कार्यक्रम १ अक्टोबर २०२१ शुक्रबारका दिन कुवेतको जिलिब स्थित पपिन्स हलमा संघका अध्यक्ष उमा तमूस्योको सभापतित्वमा सम्पन्न कार्यक्रमा संघका...बाँकी

    किरात राई यायोक्खा कतारको आठौं अधिवेशन सम्पन्न, अध्यक्षमा शंकरमान राई चयन

    गजेन्द्र खालिङ/दोहा – किरात राई यायोक्खा शाखा कतारको आठौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले किराया शाखा कतारको अध्यक्षमा शंकरमान राई सर्वसम्मत चयन गरेको छ। गत अक्टोबर १ तारिख शुक्रबारको दिन किरात राई यायोक्खा शाखा कतारको...बाँकी

    कुवेतबाट बिबि मल्ल ठकुरी एनआरएनए सिङ्गीङ्ग आईडल प्रतियोगिता फाइनलमा पुगे

    कुवेत सिटी। एनआरएनए सिङ्गीङ्ग आईडल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ। फाइनल यही अक्टोबर ९ तारिख शनिबार हुदैछ। उक्त आईडल प्रतियोगितामा कुवेतबाट चर्चित गायक बिबि मल्ल ठकुरी पनि फाइनल प्रतिष्पर्धामा पुगेका छन। गायक ठकुरीलाई जिताउनको लागी...बाँकी

    मोरङको कृषि विकास बैंकका प्रमुखले १ लाख घुस मागेको आरोप

    रबिन्द्र बराल/मोरङ – कृषि विकास बैक रंगेलीका शाखा प्रमुखले सेवाग्राहिलाई ऋण दिए बापत सेवाग्राहीसंग १ लाख रुपैयाँ नदिने भएपछि ऋण स्वीकृति गर्ने आनाकानी भएपछि एक व्यपारीले मिडिया मार्फत हारगुहार गरेपछि अहिले कृषि विकास बैंक तरंगीत...बाँकी

    महाधिवेशनस्थलमा ओलीको ‘देवत्वकरण’ : पानीको बोतलमा समेत ओलीको फोटो

    काठमाडौं – नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित ‘सनराइज सम्मेलन केन्द्र’मा सुरु भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनको ओलीले शुक्रबार दिउँसो उद्घाटन गरेका हुन्। महाधिवेशन स्थलमा ओलीलाई देवत्वकरण गर्न कुनै कसर बाँकी राखिएको छैन।...बाँकी

    कुवेतमा एक नेपाली महिला आफ्नो प्रेमीसँगै आफ्नो नवजात शिशुलाई फोहोर भाँडोमा फालेको आराेपमा पक्राउ

    कुवेत –  अहिले कुवेतमा नेपाली  गैरकानुनी कार्यमा अगाडि  देखिन्छ। कुबेत सरकारको नेपालीप्रति हेर्ने दृष्टिकोण पनि फरक छ। किन नेपाली दाजुभाई तथा दिदी बिहिनिहरु गैरकानुनी कार्यमा किन अगाडि बढ्छन् त ? तपाई हामी नेपाल देखि श्रम...बाँकी

    कोरोना कहरले आतंकित हङकङ, आज कोरोना संक्रमित संख्या शून्य

    युवा राई/हङकङ – हङकङ सेन्टर फर हेल्थ प्रोटेक्शनले बिहिबार स्थानीय हङकङमा कोरोना संक्रमितको संख्या शून्यमा रहेको जनाएको छ। हङकङमा ३ जना बाहिराबाट आएका कोरोना संक्रमित थपिएका भए पनी स्थानीय कोरोना संक्रमितको संख्या शून्य रहेको अधिकारीले...बाँकी

    एनआरएनएको नेतृत्वमा दूतावास कुवेत र विभिन्न संघसंस्थाबीच छलफल, हवाई भाडादर घटाउने

    कुवेत सिटी। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(एनआरएनए) कुवेतको नेतृत्वमा कुवेतका विभिन्न सक्रिय संस्थाहरु र नेपाली राजदूतावासबीच हिजो(मंगलबार) राजदूतावासकै सभाहलमा गम्भीर बिषयमा छलफल भएको बताइएको छ। छलफलमा न्युनतम तलबमा कुवेतमा काम गरिरहेका नेपालीहरु कोरोनाका कारण...बाँकी

    मुद्दाको पेसी चढ्यो कि भन्दै अदालत धाइरहेकी ‘सिस्ने हिमाल’

    शोभा शर्मा, काठमाडौं। मेरो मोबाइलमा हरेक महिनाको एक दिन उनको फोन आउँछ। सोमबार पनि आयो। ‘म सर्वोच्च अदालतमा आएकी छु। कर्मचारी खाजा खान गएका रहेछन्। मुद्दा कहाँ पुग्यो भनेर सोध्न आया हुँ,’ मैले फोन उठाउन...बाँकी

    बुटवलका मेयरलाई मुक्का हान्ने युवकधरौटीमा रिहा

    बुटवल – बुटवल उपमहानगरपालिकाको मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक गणेश पंगेनी ५ हजार रुपैयाँ धरौटी राखेर रिहा भएका छन् । उनी रिहा भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी दिए । गत...बाँकी