News Portal

मुस्लिम समाज रंगेलीले अग्नि पिडीतका लागि राहत वितरण

रबिन्द्र बराल, मोरङ
३३२ पटक

चैत्र-८, बिहीबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका वडा नम्बर-७ मा रहेको मुस्लिम समाज मोरङले  अग्नि पिडीतका लागि राहत वितरण गरेको छ।

रङ्गेली-३ स्थित बाबु साहेबटोमा भएको आगलागि  पिडीतका लागि अतिआवश्यक राहत वितरण गरेका हुन्। रंगेली बाबु साहेबटोलका २८ घरपरिवारका वृद्ध बालबालिका युवा, युवतीहरूलाई मुस्लिम समाजले  २८ बोरा भुजा,  च्याउ-च्याउ, लत्ता कपडा लगायत करिब १ लाख रुपैयाँ बराबरको राहत सामग्रीहरू वितरण गरेका थिए। 

आयोजित कार्यक्रममा वडाअध्यक्ष भरत प्रसाईं, समाजसेवी रबिन्द्र ठकुरी (कान्छा), मुस्लिम समाजका मोमिना बेगम, मोहम्मद नुर, मोहम्मद समझान, शेरखान, अस्लम मियाँ, अक्सर डिडिसी र स्थानीय  समाजसेवी, बुद्धिजीवी लागतयको उपस्थितिमा उक्त राहत सामाग्री विचरण गरिएको हो।  

प्रतिकृया दिनुहोस्

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...