News Portal

विराटनगरको रोयल होटलमा एक जना पुरुष मृत फेला पऱ्यो

रबिन्द्र बराल, मोरङ
२९१ पटक

चैत्र-६,मंगलबार/मोरङ – विराटनगर महानगरपालिका वडा नं ९ मा रहेको होटल रोयलको किचनमा विराटनगरका स्थानीय क्षितीज घिमिरे मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका एक उच्च स्रोतले जानकारी दिएका छन्।

विराटनगरका स्थानीय क्षितीज घिमिरे केही दिनदेखि परिवारको सम्पर्क बाहिर रहेका थिए। उनी सम्पर्क विहिन रहेका कारण उनका आफन्तहरुले सोमबार प्रहरीलाई खोजतलास गरिदिन आग्रह गरेका थिए। 

उनी विराटनगर स्थित वडा नं. ९ मा संचालित रोयल  होटलको कोठा नं १०९ मा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको हो। प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...