News Portal

मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षा हुने सम्भावना

मौसम पूर्वानुमान
६२३ पटक

चैत्र-७, बुधबार/काठमाडौं – नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज देशभर आंशिकदेखि सामान्यतय मौसम बदली रहने छ।

पूर्वाञ्चलको कोशी र मधेस प्रदेशका केही स्थानहरुमा आज चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा अहिले हिमपात भइरहेको समेत महाशाखाले जनाएको छ।

आज साझ कोशी, मधेस, बागमती र गण्डकी प्रदेश सहित देशको उच्च पहाडी भूभागहरुमा आंशिकदेखि सामान्यतय मौसम बदली रही बाँकी भूभागहरुमा मौसम सफा रहने छ। कोशी, मधेस र बागमती प्रदेशको केही स्थानहरूमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाले उल्लेख गरेको छ। 

त्यस्तै, भोली बिहिबार समेत देशभर आंशिकदेखि सामान्यतय मौसम बदली रहने छ। यता, कोशी, मधेस र बागमती प्रदेशको केही स्थानहरूमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...