News Portal

ग्यारेजमा आगलागी हुदा लाखौंको क्षेती, आगो नियन्त्रणमा

हिमालीसंचार संवाददाता
२०३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ सुनवर्सी नगरपालिका-५ स्थित झिङ्गिटोल नजिकैमा रहेको एक ग्यारेजमा आगलागी हुदा ५४ लाख रुपैयाँ भन्दा बडिको क्षेती भएको छ ।

झुङगीटोल बस्ने तिलकचन्द शर्माको घरमा भाडा लिएर सोही स्थान बस्ने बिगत दुई बर्षदेखी सन्चालन आएको निमेश मण्डलले संचालन गरेको मोटरसाईकल ग्यारेजमा गएराती ८ बजे  अचानक आगलागी भएको थियो ।  

ग्यारेज घर पुर्ण रुपमा जली नष्ट भएको र ग्यारेजमा रहेका बिभिन्न मेसिन, औजारहरू, बिक्रि बितरणका लागि राखेको मोसाको पाटपुर्जाहरु, ५ वटा ममर्तको लागि राखेको मोसा, १ वटा ममर्तको लागि राखेको स्कुटी, नगद रु. ५ हजार गरी जम्मा ५४ लाख बराबरको नष्ट भएको निमेषले बताए । राति स्थानीय नेपाल प्रहरी, ससस्त्र प्रहरी रंगेलीको दमकलले केही घण्टा पछि आगो नियन्त्रणमा लिएको  प्रहरी जनाएको छ ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...